भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा फैलिएको (बी.१.६१७.२) कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका...
चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने
एजेन्सी । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ । चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै...
कोलम्बियामा हेलिकोप्टर दुर्घटना पाँच प्रहरीको मृत्यु
एजेन्सी । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना...
ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या घटेन
एजेन्सी । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ ।
योसँगै ब्राजिलमा...
नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा तेश्रो पटक पगेंनि निर्वाचित
समीर मल्ल
क्वालालम्पुर– नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा फेरि पनि चोलाकान्त पंगेनि निर्वाचित भएका छन् ।
मे ३०, २०२१ आईतवारको दिन भर्चुअल कार्यक्रम गरि सम्पन्न भएको कार्यक्रममा मलेसियामा रहेका...
अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार
बीबीसी नेपाली । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले गत वर्ष उडानमा रहँदा 'अश्लील र अभद्र कार्य' गरेको अदालतसामु स्वीकारेका छन्। माइकल हाकले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको...
अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त
एजेन्सी । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो...
भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार
काठमाडौं । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष...
मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन
मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ ।
कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको...
जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप
एजेन्सी । अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । अपोलो समूहले खोपका लागि ९९५ भारतीय रुपैयाँ लिने साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने बताएको छ...