भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रममा
एजेन्सी ।कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ...
भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी
एजेन्सी । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण...
चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति
एजेन्सी । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका...
नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्विरोध चयन
काठमाडौं । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट...
अमेरिकामा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते
एजेन्सी । आइतबार अमेरिकाको ओहायो योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् । घाइते भएकाहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट...
बङ्गलादेशमा लकडाउन अवधि बढाएर यातायात सञ्चालन खुकुलो पार्ने तयारी
एजेन्सी । बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन...
पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी
एजेन्सी । पाकिस्तानमा कोभिड–१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी)को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले लेखेको छ, “पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमित...
भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण
एजेन्सी । भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य...
मलेसियामा कोबिडको नयाँ बिरामि संख्यामा रेकर्ड, आज मात्र झन्डै ७ हजार नयाँ बिरामि थपिए
मलेसियामा कोरोना बिरामिको संख्या दिनदिनै थपिदै गईरहेको छ । आज मात्र नयाँ बिरामिको संख्या झन्डै ७ हजार अर्थात ६ हजार ९७६ पुगेको छ ।
मलेसियामा कोरोनाको लहर नघटेपछि आवागमन निषेधाज्ञा (एमसिओ) लगाइएको थियो । तर,...
कोभिड-१९ मलेसिया : आज ६ हजार ३२० जना संक्रमित, ५० जनाको निधन
ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । शनिबार मात्र ६ हजार ३२० जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद...