ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी

काठमाडौँ । अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् । चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक...

जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएपछि…

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता रुस र युक्रेनबीचको...

पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध

काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका...

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा

काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो । फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर...

अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा ७४ दिन कुर्नुपर्नेछ । वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार, पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण...

जापानी कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी हटाउने

काठमाडौँ । जापानी कार निर्माता कम्पनी निसानले ठुलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ । कटौतीको यो नयाँ घोषणा अन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने छन् । विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा...

अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता

काठमाडौँ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ । केहि राज्यमा मतदान भईरहेको छ भने  केहि राज्यमा मतगणना शुरु भएको छ । बिबिसीका अनुसार इन्डियाना र केन्टुकी...

अमेरिकी राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेज के हो ?

काठमाडौँ । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा भाग लिइरहेका छन् । अमेरिकी जनताले राष्ट्रपति र उपराष्ट्रपति कसलाई चाहन्छन् भनेर प्रत्यक्ष रूपमा...

विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द

काठमाडौँ । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वीकार गर्ने पक्षमा मतदान गरेपछि सेप्टेम्बर १३ देखि जारी आन्दोलन सकिएको घोषणा गरिएको छ...

राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा आप्रवासन ठूलो मुद्दा हो । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिस दुवैले मेक्सिकोको सीमाबाट देश प्रवेश गर्नेमाथि नियन्त्रण लगाउने कुरा गरिरहेका छन् । ट्रम्पले बारम्बार...