अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लाग्दै
एजेन्सी । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो...
भारतमा २४ घण्टामा चार हजारको निधन, संक्रमण दरमा केही सुधार
ऐजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको...
जापानको फुकुसीमामा भूकम्प
काठमाडौं । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान...
अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस
मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...
मे १२ देखि मलेसियाभरी एमसिओ
बिभिन्न समयमा कोरोना कहरलाई नियन्त्रण लिने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि मलेसिया सरकारले मलेसियाभर मे १२ तारिख देखि जुन ७ तारिख सम्मको लागि एमसिओ (आवागमन निषेधाज्ञा) लागु गर्ने भएको छ ।
आज संबोधन गर्दै मलेसियाका...
भगवान –लघुकथा
कुरैकुरामा–“......हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्....।“
यति...
मलेसियाको सोनि कम्पनीमा कार्यरत नेपालीहरुद्वारा रंगशाला निर्माणको लागि ३ लाख भन्दा बढी सहयोग
मलेसिया स्थित सोनि कम्पनीमा कार्यरत नेपाली कामदारहरुले चितवनमा बनिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको लागि ३ लाख ६ हजार ३२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीद्वारा जनस्तरमा सहयोग संकलन गरि निर्माण भईरहेको रंगशालाको लागि मलेसियाबाट...
ममता बनर्जीले लिईन मुख्यमन्त्रीको शपथ
एजेन्सी। भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन् । उनको लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन् । मुख्यमन्त्री पदको शपथ लिएपछि...
भारतमा एकै दिन ३ हजार ७८० को निधन हुदा ३ लाख ८२ हजार संक्रमित
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख...
कोभिड-१९ मलेसिया : आज ३ हजार १२० जना संक्रमित, २३ जनाको निधन
ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार १२० जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद...