ब्राजिलका सबै नागरिकलाइ सन् २०२१ भित्र कोरोनाको खोप

एजेन्सी। ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइसक्ने बताइएको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा...

आज मलेसियामा २ हजार ८८१ जनामा कोभिड देखिदा २ हजार ४६२ डिस्चार्ज

  ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र २ हजार ८८१ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌...

एकैदिन भारतमा चार लाखबढी कोभिड सङ्क्रमित

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४...

विश्वका ४० भन्दा बढी देशको भारतलाई सहयोग गर्ने ईच्छा

  एजेन्सी। विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिएका...

कोभिडका कारण बिहारका मुख्यसचिव अरुण कुमारको निधन

एजेन्सी। बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ को सङ्क्रमण पछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा शुक्रबार निधन भएको छ । सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का जो वरिष्ठ अधिकारी हुन ।...

शुक्रबार मलेसियामा १४ जनाको निधन भएसंगै मृतकको सङ्ख्या १५ सय ६ पुग्यो

  ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार ७८८ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌...

ब्राजिलद्वारा कोभिड -१९ विरुद्धको खोप बनाउन सुरु

  कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ । साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् । ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले...

बिहिवार मलेसियामा ३ हजार ३३२ नयाँ कोरोनाका बिरामी थपिदा १५ जनाको निधन

  ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार ३३२ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌...

कोभिड विरुद्धको लडाईमा भारतलाई संयुक्त राष्ट्रंघको साथ

  एजेन्सी। संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिए । उनले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा...

भारतमा १ करोड ८० लाखबढी संक्रमित, आजमात्रै ३ हजारबढीले ज्यान गुमाए

एजेन्सी। भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोभिड - १९ संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड...