आज मलेसियामा ३ हजार ८५ जना निको हुदा २ हजार २५३ जना नया बिरामि...

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १११ जना रहेका छन् । त्यस्तै आज नयाँ...

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

एजेन्सी। सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको...

मलेसियामा काेराेनाकाे कारण निधन हुनेकाे संख्या ११ सय पुग्याे, आज मात्र १२ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार१०० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे...

भारतमा बुधबार थप १६ हजार ७३८ जना व्यक्ति कोभिड सङ्क्रमित

  एजेन्सी। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

मलेसियामा पनि कोभिड-१९ बिरुद्धको खोप लगाउन सुरु

मलेसिया। लेसियामा पनि यही फेब्रुअरी २४ बाट कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बुधवार (फेब्रुअरी २४ )मा हिलो खोप लगाएर खोपको सुरुवात गरेका हुन्। मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित...

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको निधन

  एजेन्सी। कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि...

नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको निधन भएको सेनाद्वारा पुष्टि

  एजेन्सी । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ । यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे...

काबुृलमा विस्फोट पाँचको निधन

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।...

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको निधन

  एजेन्सी। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित...

किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद

एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् । लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले...