सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश
काठमाडौं । सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३...
राष्ट्रिय क्रिकेटः वाग्मती प्रदेश विजयी
काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य...
नेपाल र कतार बीच पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट हुँदै
काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपालले आज (मंगलवार) पहिलो पटक कतार बिरुद्व अन्तराष्ट्रिय टि–२० सिरीज खेल्दैछ । प्रतियोगिताको तयारीको लागि कतार पुगेको नेपाली टोलीले दोहा स्थित वेस्ट इन्ड...
आईपिएलको उपाधि चेन्नई सुपर किङ्सलाई
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।
चेन्नईले दिएको १...
आइपिएल उपाधीका लागि चेन्नइ र कोलकत्ता भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रीकेट प्रतियोगिताको उपाधीका लागी आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।
दुबईमा जारी प्रतियोगितामा दुवै टोली दिल्ली क्यापिट्ल्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । खेल आज...
नेपाल अमेरिकासँग पराजित
काठमाडौ। आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले...
विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।
अमेरिकाले...
वार्नर र स्टोयनिसले ‘द हन्ड्रेड’ प्रतियोगिता नखेल्ने
काठमाडौं । अष्ट्रेलियाका ओपनर ब्याटसम्यान डेविड वार्नर र अर्का खेलाडी मार्कस स्टोयनिसले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन । ईङल्यान्ड तथा वेल्स क्रिकेटद्वारा आयोजना हुन लागेको प्रतियोगिता जुलाई २१ देखी अगस्ट २१ सम्म...
श्रीलंका भ्रमणका लागि भारतीय क्रिकेट टोलीको घोषणा
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले श्रीलंका भ्रमणका लागि शिखर धवनको नेतृत्वमा २० सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीको उप–कप्तानको जिम्मा तिव्र गतिका बलर भुवनेश्वर कुमारलाई दिईएको छ । आईपीएलको पछिल्लो केही...
दोस्रो टेस्टमा एन्डरसनको किर्तिमान
काठमाडौं । ईङल्यान्ड र न्युजिल्यान्डबीच दुई खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो खेल आज सुरु भएको छ । ईङल्यान्डका तिव्र गतिका बलर जेम्स ऐन्डरसेनले आजको खेलमा नयाँ किर्तिमान बनाएका छन । उनी ईङल्यान्डका लागि सबैभन्दा...