लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी
काठमाडौँ । ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ ।
विहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट...
रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले युएईका रोहन मुस्तफालाई भित्र्याएको छ ।
३६ बर्षिय मुस्तफालाई एनपीएलका लागि भित्र्याएको सुदूरपश्चिमले जानकारी दिएको छ ।सुदूरपश्चिमले भित्र्याएका मुस्तफा तेस्रो विदेशी खेलाडी हुन् ।
यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका...
पाकिस्तानविरुद्ध अस्ट्रेलिया २ विकेटले विजयी
काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय खेलमा २ विकेटको जित हासिल गरेको छ । योसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
मेलबर्नमा सम्पन्न खेलमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य...
भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज
काठमाडौँ । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ ।
आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो ।
यस अघि भारत १९९९-२००० मा दक्षिण...
श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
काठमाडौँ । श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ ।
हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो ।
पाकिस्तानले इद्येको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३...
जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने
काठमाडौँ । जिम्बाबे र अफगानिस्तानबीच २ टेस्टको टेस्ट सिरिज हुने भएको छ । जिम्बाबेले ऐतिहासिक बक्सिङ डे टेस्ट क्रिकेट आयोजना गर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार जिम्बाबेले २८ बर्षपछि पहिलो पटक बक्सिङ डे टेस्ट...
स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित
काठमाडौं । नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेको हो ।
स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउदै...
आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने !
काठमाडौँ । आइपिएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई रिटेन नगर्ने भएको छ ।
२०२२ देखि आइपिएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए ।
आइपिएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउदै...
नेपाली महिला यू- १९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने
काठमाडौँ । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली महिला यू-१९ क्रिकेट टिमले भारतको दिल्ली...
अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।
अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा...