एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने

काठमाडौं, १२ पुस । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ । बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने  निर्णय गरेको छ ।  महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले...

एनओसी अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं, ९ पुस । नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा तीन जनाले उम्मेवारी दिएका छन् । अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । आगामी...

हंगेरीमा डुवानाको राष्ट्रिय कीर्तिमान

काठमाडौंँ । नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा...

हंगेरी जाने पौडी टोलीको बिदाइ

काठमाडौंँ । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । डिसेम्बर १० देखि...

अमेरिकामा भूपेन्द्रलाई २ पदक

काठमाडौं, मंसिर २५ गते । नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन् । नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर...

कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड गरे पूरा

काठमाडौंँ । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । कार्कीले ललितपुरदेखि जनकपुरसम्म पाँचौंपटक दौडेका हुन् । करिब २ सय २५ किलोमिटर दूरी दौड मंसिर १८ गते सुरु गरेका ५४ वर्षीय कार्कीले मंसिर...

च्यान्बारा टोली जापान जाने

काठमाडौंँ । स्पोर्ट्स च्यान्बाराको ४८ औं विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार जापानको टोकियो जाने भएको छ । डिसेम्बर १४ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा विकेल अधिकारी, प्रिया लामा र एलिजा तामाङले प्रतिस्पर्धा गर्ने...

भियतनाममा नेपाललाई ८ पदक

काठमाडौंँ । भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन् । निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका...

अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

काठमाडौं, मंसिर २४ गते । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली...

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

कात्तिक ११ गते । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि...