देशका लागि खेले नागरिकता पाउन सकिन – शिवानी

शेरबहादुर सिंह, महेन्द्रनगर। कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता...

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फा र लिगमा सहभागी...

पहिलो एनएसएलको उपाधि काठमाडौंलाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा काठमाडौंले धनगढी सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। काठमाडौं रेजर्सले पहिलो हाफमा गरेको गोल नै...

नेपाल सुपर लिगको फाइनलमा काठमाडौं र धनगढी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने छन । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित हात पार्दै काठमाडौं रेजर्सले फाइनलमा धनगढीसँगको...

कोरोना संक्रमणबाट कराते खेलाडी बज्राचार्यको निधन

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि बज्रचार्यलाई...

ज्ञान ज्योति मावि लाहाचोकका विवेक परियारलाई पाँच किमी दौडको उपाधि

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोडिङ स्कुलका छात्र विवेक परियारले पाँच किमी दौडको उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५ औँ संस्करणको म्याराथन अन्तर्गत आज...

मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा, विराटनगर–११ सेमिफाइनलमा

विराटनगर। विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल...

सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले...

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन हुने

विराटनगर। स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले...

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

  काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको...