नेपाली फुटबल टोली कुवेतमा
काठमाडौं । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली...
इराकसँगको हारको कारण नेपालको रक्षापङ्क्ति कमजोर
काठमाडौं । शनिबार राति सम्पन्न एक मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । इराकसितको...
च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई
एजेन्सी । चेल्सीले सन् २०१२ पछि दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोमा गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर सिटीलाई हराएर चेलसीले यूरोपको सबैभन्दा धेरै राशीको पुरस्कारसहितको उपाधि हात पारेको हो...
नेमारले महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप
एजेन्सी । ब्राजिलका स्टार फुटबल खेलाडी नेमार एक यौन कान्डको आरोपमा परेका छन । उनीमाथि स्पोटर्सवेयर कम्पनी नाईकीकी एक महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप छ । स्पोटर्सवेयर कम्पनी नाइकीले नेमारले उक्त आरोपको अनुसन्धानमा...
नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग स्पर्धा गर्न तयार
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलिको इराक बिरुद्धको खेलका लागि तयारी पुरा भएको छ । नेपालले शनिबार मैत्रीपूर्ण खेलमा इराकको सामना गर्दैछ । इराकको बसरास्थित अल फहा रङशालामा नेपाली समयअनुसार राति दश बजेपछि इराक...
विश्वकप फुटबल प्रत्येक दुई वर्षमा आयोजना गर्न प्रस्ताब
एजेन्सी । विश्व फुटबलको सर्बोच्च निकाय (फिफा)ले विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्ने प्रस्ताबमाथि सम्भाब्य अध्ययन गर्ने भएको छ । सऊदी अरेबिया फुटबल फेडेरेशन (साफ)ले फिफाको वार्षिक कँग्रेसमा उक्त प्रस्ताब ल्याएको हो ।...
थोमस म्युलर र म्यान हयुमल्सको जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन
एजेन्सी । बेयार्न म्युनिकका स्ट्राइकर थोमस म्युलर र बोरसिया डर्टमन्डका डिफेन्डर म्यान हयुमल्स यूरो २०२० का लागि जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन गरेका छन् । जर्मनीका प्रशिक्षण जोचिम लले २६ सदस्यीय टोलिमा दुबैलाई स्थान दिएका...
नेपाली फुटबल टोली आउँदो साता इराक जाने
काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही...
छ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा करिम बेञ्जिमाको पुनरागमन
एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करिम बेञ्जिमा यूरोपेली च्याम्पियनसिप खेल्ने फ्रान्सको राष्ट्रिय टोलीमा अटाएका छन । सन् २०१५ मा आफ्नै पूर्ब सहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उनी फ्रान्सका लागि प्रतिनिधित्व गर्नबाट बञ्चित भएका थिए ।...
इङ्लिस प्रिमियर लिग अन्तर्गत आज तीन खेल हुदै
काठमाडौं । इङ्लिस प्रिमियर लिगका ३७औं चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज साँझ खेलिने तीन खेलहरुमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी लिगमा ७० अंक बटुलेर दोस्रो स्थानमा रहेको...