राष्ट्रिय फुटबल टिमका फेरि थप एक जना खेलाडीमा कोभिड पुष्टि
काठमाडौ । राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोभिड पुष्टि भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको हो ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले...
लेष्टर युनाइटेडसँग म्यान्चेस्टर सिटी ५-२ गोल अन्तरले पराजित
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो ।
लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक...
युइएफए सुपरकपको उपाधि वायर्नले जित्यो
ऐजेन्सी । बिहीबार राति हंगेरीमा भएको फाइनल भिडन्तमा वायर्नले १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ गोलको जित निकालेको छ । स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब वायर्न म्युनिखले युइएफए सुपरकपको उपाधि जितेको...
“बायर्न म्युनिख”ले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग...
“ला लिगाको उपाधि रियल म्याड्रिडलाई
ऐजेन्सी । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।
रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा...
एन्फाद्धारा नेपालमा रहेका विदेशी खेलाडीलाई आवश्यक राहत उपलब्ध
काठमाडौं । नेपाल फुटबल संघ "एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ।
एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण...
बुढासुब्बा गोल्डकपको उपाधि फेरि मनाङ मर्स्याङ्दीकाे पाेल्टामा
धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो ।
जितसँगै मनांगले नगद १० लाख रुपैयाँ...
फिलिपिन्स माथि नेपालको फराकिलो जित
काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो ।
हिलाल...
पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी
ईश्वर राई / हिमाल टाईम्स
क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ ।
यस...
हिमालयन गाेल्डकप मलेसियामा आज देखि
मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ ।
हिमालयन फुटबल क्लबले हरेक...