विराट गोल्डकप सुरू : कोलकातालाई पराजित गर्दै मोरङको संघर्षपूर्ण जित
विराटनगर - विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङले संघर्षपूर्ण जित निकालेको छ।
सोमबार बेलुका राति भएको खेलमा भारतको साउर्थन समिति फुटबल क्लब कोलकाता लाई ३-२ गोल अन्तरले पराजित...
नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि...
मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि
काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको...
अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक
काठमाडौं, १८ फागुन । अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
‘हामी...
नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा...
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौँमा
काठमाडौँ । इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् ।
सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा...
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी
काठमाडौँ । एन्फाका पुर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा गएका छन् ।
थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफुलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरु सच्याउन र...
मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा
काठमाडौँ । मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो । मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल...
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
काठमाडौँ । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
त्रिभुवन आर्मीको जितमा...
कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान
काठमाडौँ । राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् ।
एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश...