एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर, आउँदो मार्चमा नेपाल भ्रमणमा आउने चाहना

काठमाडौं ।  नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।...

स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ। सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो। एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो ...

आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने

काठमाडौं, २४ मंसीर । नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन ।   अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।   अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन ।...

कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।   र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।   कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको...

लुम्बिनीले पोखरालाइ दियो १७१ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा लुम्बिनी लामो रन लक्ष्य प्रस्तुत गरेको हो ।   कप्तान रोहित पौडेल र टम मूर्सको शतकीय साझेदारीप्रेरित...

एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनी बिच प्रतिस्पर्धा हुने

मंसिर १९ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ ।   आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो...

एनपीएलकाे आजकाे पहिलाे खेलमा कर्णाली र काठमाडौं भिडदैँ

मंसिर १९ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ ।   आजको पहिलो खेलमा काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने...

एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी

काठमाडौ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ ।   आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर...

एसिसी यु १९: अफगानिस्तानलाई नेपाले गरयो १३३ रनआउट

काठमाडौं, १८ मंसीर । एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा समेटेको छ। अफगानिस्तानका कप्तान महबुब खानलाई शुन्यमा बोल्ड आउट गरेको नेपालले १२३ रनमा रनआउट गरेको हो । युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको...

एनपीएलकाे दाेस्राे खेलः चितवन र पाेखरा बिच प्रतिस्पर्धा हुदैँ

काठमाडाैं, मंसिर १८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुदैँछ ।   आजको दाेस्राे खेलमा चितवन राइनोज र पाेखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने...