आइपिएल : लखनउले बैंगलुरुलाई २८ रनले हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो । लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु...

नेपाल र आयरल्याण्डबीच एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले...

विराट गोल्डकप : अन्तिम क्वाटरफाइनलमा कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम  क्वाटरफाइनल खेलमा...

नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा...

नेपाल ओमानसँग पाँच रनले पराजित

काठमाडौँ । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यस...

नुरेश पुनको गोलमा त्रिवेणी गोल्डकपको उपाधि आयोजकलाई

रुकुम । प्रथम त्रिवेणी गोल्डकपको उपाधि "त्रिवेणी युथ क्लबले" हात पारेको छ । बुधबार नमस्ते श्रीनगर ब्वाईस र "त्रिवेणी युथ क्लब ए" टिमबीच भएको फाईनल फुटबल खेलमा नुरेश पुन मगरको गोलमा १-० ले आयोजक...

त्रिवेणीमा पहिलोपटक फुटबल प्रतियोगिता

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलोपटक फुटबल प्रतियोगिता आयोजना भएको छ । "त्रिवेणी युथ क्लब" को आयोजनामा पहिलोपटक विबिध कार्यक्रमसहित फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रुकुम, सल्यान र दाङ लगायतका जिल्लाबाट २० वटा...

सिंगापुरमाथि नेपालीको ८ विकेटको जित

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।   त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

काठमाडौँ   ।    चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।   टस जितेर पहिले ब्याटिङ  गरेको भारतले निर्धारित २० ओभरमा...

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा...