नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान, टिममा छैनन् सन्दिप

विपेन उलङगे काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो । आईसीसी विश्वकप छनोटका लागि...

उमा कराते युरोपियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित ४ पदक

विपेन उलङगे काठमाडौं । नेपालकी शान्ती लामाले बेलायतमा उमा कराते युरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । शान्तीले कातातर्फ स्वर्ण पदक जितेकी हुन् । उनले कुमुतेतर्फ पनि कांस्य पदक जितेकी छन् । ५५ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार...

छैठौं हिमालयन गोल्ड कप चाइनिज न्यू इयरमा हुने

  ईश्वर राई मलेसिया । छेटौं हिमालयन गोल्डकपको तयारीको लागि परामर्श तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकोछ । हिमालय फूटबल क्लब मलेसियाले मे ५ तारीख मलेसिया स्थित आस्ताका फुटबल मैदानमा एसियाका फुटबल जगतका उच्च पदस्थ ब्यक्तित्वहरुसंग परामर्श लिएको...

एसीसी प्रिमियर कप फाईनल खेल सुरु : नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोज्यो

विपेन उलङगे,काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ...

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सहभागिता हुने

काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ...

लक्ष्मण बस्नेतले प्राप्त गरे सातौं डान

विपेन उलङगे, काठमाडौँ । तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल (सातौं डान) प्राप्त गरेका छन् । उनले बेलायतको लन्डनस्थित आईटीएफ सेन्टरमा उनले दुई साताको विशेष तालिमपछि यसै साता सातौं डान लिएका...

केपी ओली कप फुटबल आजदेखि

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु...

करातेमा पुलिस टिम च्याम्पियन

विपेन उलङगे, बाँके । नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङको तुलसीपुरस्थित कर्भडहलमा भएको खेलमा पुलिसले सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको...

पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई

मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो । यस गोल्डकपमा मलेसियाको नेपाली...