जेवीन युनिम्याप मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ७ स्वर्ण

मलेसिया । जेवीन युनिम्याप मलेसिया ओपन ईन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण प्राप्त भएको छ । मलेसियामा सेप्टेम्बर २ देखि ४ सम्म चलेको उक्त प्रतियोगितामा नेपालले तेक्वान्दोमा ७ स्वर्ण प्राप्त गरेको हो । नेपाली खेलाडी...

मलेसियाबाट ट्रफी लिएर फर्किनेमा विश्वास छ – रुविना क्षेत्री

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले यसपटक मलेसियाबाट खाली हात नआउने बताएकी छन् । ‘वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ, तर हामी...

आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली...

मलेसियामा इन्स्टापे एभरेस्ट ब्याटमिन्टन टुर्नामेन्ट भब्यरुपमा सम्पन्न

काठमाडौं । नेपाली राजदुतावास मलेसियाको सहकार्य, एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजना तथा माउण्ट एभरेस्ट इभेन्ट मेनेजमेन्टको ब्यवस्थापनमा मलेसियामा नेपालीहरको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट मे २९ तारीखमा केलाङमा सम्पन्न भएको छ । मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा...

पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’...

बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक

काठमाडौँ । बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त...

मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

काठमाडौँ । दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र शनी सिंह दोस्रो...

लाहाचोकमा माछापुच्छ्रे फुटबल कप हुने

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्कीमा यहि चैत्र ३ देखि ६ गतेसम्म माछापुच्छ्रे फुटबल कप आयोजना हुने जानकारी प्राप्त भएको छ । सो प्रतियोगिता माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकको आयोजनामा हुन लागेको हो। प्रतियोगितामा आठ...

सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको तयारी पूरा

समीर मल्ल धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ । आजदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने...

क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो।...