हिमालयन गाेल्डकप मलेसियामा आज देखि

मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ । हिमालयन फुटबल क्लबले हरेक...

मलेसिया बिरुद्ध नेपालीको लगातार तीन वटा जित

पोखरा । पोखरा रङगशालामा हिजाे भएकाे एकदिवसीय किक्रेट शृङ्खलामा फेरि मलेसिया बिरुद्ध नेपालले जित निकालेकाे छ । मलेसिया-११ लाई बिहीबार नेपालले ५ विकेटले पराजित गर्दै लगातार ३ खेलमा बिजय भएकाे हो । अघिल्ला दुई खेलमा टस...

मच्छिन्द्र र नेपाल पुलिस क्लब आज भिड्दै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघि...

आकार लिदै गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ । ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन...

आर्मीलाई दाेस्राे पटक पनि उपाधि

इटहरी - त्रिभुवन आर्मी क्लब लगातार दोस्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकाे छ । नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै  उपाधि जितेको हाे । शनिबार इनरुवामा भएको फाइनलमा आर्मीले दिएको...

स्पेनी सुपरकप रियल म्याड्रिले हात पाय्राे

जेद्दा — रियल म्याड्रिडले आइतबार राति छिमेकी एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ११ औं पल्ट स्पेनी सुपरकप जितेको छ । साउदी अरेबियाली भूमिमा भएको फाइनलमा सुरुआती ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगेको...

मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध

काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल...

इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भन्याेे

बग्दाद । इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भनेको छ । इराकी संसद्ले आइतबार एक प्रस्ताव पारित गर्दै सबै विदेशी सेनालाई इराकबाट हट्न भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । २००३ को इराक युद्धपछि...

एउटा माछाकाे मुल्य १८ लाख

टोकियो — जापानमा  'ब्लूफिन टुना' माछा १८ लाख डलरमा बिक्री भएको खबर छ । जापानको राजधानी टोकियो स्थित टोयोसू माछा बजारमा यस वर्षको पहिलो लिलामीमा हालसम्मकै दोस्रो अधिक मुल्यकाे लिलामी हो । उक्त माछालाई  'सूसिजनानमाईु' ...

त्रिभुवन अार्मीलाई उपाधि

धनकुटा : सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि...