मनपरि भाडा नियन्त्रण गर्न राक्सिराङले सवारी भाडादर तोक्न समिति बनायो

मकवानपुर । राक्सिराङ गाउँपालिकाका ग्रामीण सडकमा चल्ने अटो, बोलेरो, बस लगायतका सवारी साधानहरुले यात्रुहरुसँग बढि भाडा असुल्ने गरेको गुनासो बढेपछि गाउँपालिकाले चासो देखाएको छ । बिहिबार गाउँपालिकामा सर्वदलीय छलफल बोलाएर भाडादरमा एकरुपता र ब्यवस्थित बनाउने...

रुकुममा मेला पर्वको रौनक शुरु

दिपक मगर रुकुम । रुकुममा मेला पर्वको सिजन सुरु भएको छ । यहाँ दशै र तिहारपछि विभिन्न समयमा विभिन्न दर्जनौं स्थानमा मेला लाग्ने गरेका छन् । जस अनुसार आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मेला सम्पन्न...

गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडादर

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन...

यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने

काठमाडौं । यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ । एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो । साथै, अब यति...

सुदूरका पहाडी जिल्लाहरुमा निगमद्वारा हवाई भाडादर लागु, कहाँको कति?

धनगढी। नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। निगमले धढीनगलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालनका लागि भाडादर कायम भयको हो। निगमले कायम गरेको भाडादरमा धनगढीबाट डोटी-२...

अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

बिराटनगर। बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै...

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौँ। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको...

विराटनगर विमानस्थल बिहीबार साँझसम्म बन्द

विराटनगर। बाढी पसेर विमानस्थलमा रोकिएका बुद्ध एयर र श्री एयरका एक एक हवाईजहाज भोलि (बिहीबार) साँझसम्म विराटनगरमै रहने भएका छन्। विराटनगर विमानस्थल कार्यालयले बिहीबार साँझ ५ बजेपछि मात्र उडान शुरु गर्ने भएपछि दुवै जहाज त्यहीँ...

बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो । बाग्मती प्रदेश यातायात मन्त्रालयका...

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

काठमाडौँ। संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकास हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ...