रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुम । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो ।...

रुकुमको धैरेनीचौर बिद्युत सव स्टेशन उद्घाटन

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न भएको बिद्युत सव स्टेशनको आज उद्घाट हुँदै छ । सव स्टेशनलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा र...

कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

कर्णाली । नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले...

आजदेखि दैनिक एकपटक रेल सञ्चालन

काठमाडौं। लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै...

सूचना प्रविधि केन्द्रमा लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।​ योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका...

लक्ष्मीपूजाको दिन विनाअवरोध देशभर विद्युत: अधिकतम माग १२७० मेगावाट

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत...

अब विमानभित्रै इन्टरनेट सेवा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र...

देशभर १ हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाईबर नेटवर्क

काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने जनाउँदै सुरु गरेको योजनाअन्तर्गत...

६ घन्टा फेसबुक बन्द हुँदा ६ अर्बभन्दा अमेरिकी डलर घाटा

एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा...

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप एक्कासि विश्वभर डाउन

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राममा विश्वभर अचानक बन्द भएका छन् । यो समस्या सोमबार राति साढे ९ बजेदेखि शुरु भएको हो । विश्वभर विशाल सञ्जालको रुपमा रहेका यी सामाजिक सञ्जाल एक्कासि...