हुवावेका स्मार्टफोनको बिक्री घट्यो

एजेन्सी। चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका...

साझाका पाँच थान ट्याङ्कर सञ्चालनमा

काठमाडौँ। साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै...

परीक्षा लिएर मात्रइन्जिनियरलाई इजाजत दिने तयारी

  काठमाडौँ । नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ । यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने जिम्मेवारी पाएको...

जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी खटिने

काठमाडौं । जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो । उद्घाटन नहुदै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म...

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको...

नेपाली बैंकको प्रिपेड कार्ड अबदेखि विश्व बजारमा चल्ने

काठमाडौं । वाणिज्य बैंकहरुले अब डलरमा प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । अधिकतम ५ सय डलरसम्म भुक्तानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् । नेपाल...

मनकामना केबुलकार एक साता बन्द हुने

काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक...

जनकपुर-जयनगर माघभित्र सञ्चालनमा ल्याईने

जनकपुर । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो । अबको एकदेखि डेढ महीनाभित्रमा...

विद्युतीय यातायात व्यवस्थापन गर्न बोर्ड स्थापना

  काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित...

नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

लन्डन(यूके) । यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बुले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियरस् अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता...