Home प्रवास

प्रवास

मगर संघ मलेसियाको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगर

क्वालालम्पुर । नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसिया कार्यसमितीको आयोजनामा आयोजित ४१औं मगर दिवस तथा आफ्नो ८औं महाअधिवेशन र शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न भएको छ। मार्च १२ मा क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न...

कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

  काठमाडौँ । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार...

“छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप” मलेसियामा हुने

काठमाडौं । छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप हरिराया २२ र २३अप्रिल २०२३ मा हुने भएकाे छ । हरेक बर्ष सुम्निमा युनाईटेड क्लब मलेसियाकाे आयोजनामा हुँदै आएकाे मलेसिया ब्यापि खुल्ला फुटबल प्रतियाेगिता सुम्निमा कप पाँचाै...

मलेसियामा रिहायरिङ खुल्यो: भिषाका लागि कामदारले शुल्क तिर्न नपर्ने (भिडियोसहित)

  https://youtu.be/h1E-D8u9NSw मलेसिया । मलेसियन सरकारले रिक्यालिब्रेशन २.० कार्यक्रम शुरुवात गरेकोछ । यस कार्यक्रम मार्फत निश्चित दायरा पुरा भएका बिदेशी कामदारहरुको मात्र भिषा लाग्ने भएकोछ । २०२२ डिसेम्बर ३१ तारीख भन्दा पहिले बिभिन्न कारणले भिषा निरन्तरता नभएका...

पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई

मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो । यस गोल्डकपमा मलेसियाको नेपाली...

किराँत याक्थुम चुम्लुङ मलेसियाको क्षेत्रीय समिति जोहोर गठन

मलेसिया । किराँत याक्थम चुम्लुङ मलेसियाले जनवरी १५ तारीख मलेसियाको जोहोर राज्यमा क्षेत्रीय समिति गठन गरेको छ । हेमराज योङहाङ लिन्बुको अध्यक्षतामा किराँत याक्थुम चुम्लुङ क्षेत्रीय समिति जोहोर गठन भएको हो । किराँतीहरुको महान चाड...

मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने

  मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ । कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली प्रधानमन्त्रीको पहलमा स्वदेश फर्किँदै

  काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् । मलेसियाको (PRS Forest Management)...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चको भेला कार्यक्रम हुने

  मलेसिया - तेह्रथुम मलेसिया सम्पर्क मञ्चको आयोजनामा मलेसियामा तेह्रथुमेलीहरुको भब्य भेला हुने भएको छ । भेला जनवरी १५ तारीख गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा बिहान १० बजेबाट हुनेछ । नयाँ बर्ष तथा अन्य अवसरहरुमा...

मलेसियामा उपचारको अभावमा लामिछानेको निधन, राजदुतावासलाई ध्यानाकर्षण

मलेसिया । मलेसियाको जोहोरबारु सेनाईमा जनवरी १ तारीख सडकमा अलपत्र अवस्थामा भेटिएका बर्दिया जिल्लाका देबेन्द्र प्रसाद लामिछानेको उपचारको अभावमा जनवरी ३ तारीख बिहान मृत्यु भएकोछ । लामिछानेको उपचारको पहलको लागि नेपाली राजदुतावासले समयमा नै उपयुक्त...