Home प्रवास अस्ट्रेलिया

अस्ट्रेलिया

पश्चिम अष्ट्रेलियामा छठ पूजा भव्य रूपमा सम्पन्न

पर्थ, अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा रहेको मधेसी कम्युनिटी एसोसिएसन (MCAWA Inc.) ले यस वर्षको छठ पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण समुदाय सदस्य, स्वयंसेवक र सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। संघका अध्यक्ष सुनिल...

न्युक्यासलको ‘लेकाली देउसी भैलो’मा नेपाली समुदायको ठूलो सहभागिता

न्युक्यासल (अष्ट्रेलिया) – लेकाली मार्ट न्युक्यासलले आयोजना गरेको ‘लेकाली देउसी भैलो कार्यक्रम’मा करिब २५० जना नेपालीहरुले सहभागिता जनाएका थिए। कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीबीच सांस्कृतिक एकता र समुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको थियो। कार्यक्रमको...

मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाले भब्य रुपमा छठ पर्व मनाउने

पर्थ, अष्ट्रेलिया। मधेशी कम्युनिटी एसोसिएशन अफ वेस्टर्न अष्ट्रेलियाले पश्चिम अष्ट्रेलियामा पहिलो पटक छठ पर्व आयोजना गर्ने घोषणा गरेको छ। अष्ट्रेलियाका सिड्नी र मेलबर्न जस्ता सहरमा विगतदेखि नै यो प्राचीन पर्व मनाइँदै आए पनि पर्थमा...

मेलबर्नको इन्द्र जात्रामा काठमाडौंको छाया: ६ हजार भन्दाबढी नेपालीहरूको उपस्थितिमा भव्य सांस्कृतिक उत्सव

मेलबर्न (अष्ट्रेलिया), – मेलबर्नमा पहिलोपटक नेवा गुठी मेलबर्न द्वारा आयोजित इन्द्र जात्रा (येन्या पुन्ही) ले यहाँको नेपाली समुदायलाई आफ्नै मातृभूमिको साँस्कृतिक आनन्द र भावनामा डुबायो। अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) मा आयोजित यस भव्य कार्यक्रममा...

सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले गौरा पर्व भव्य रूपमा मनाउने

पर्थ (अष्ट्रेलिया) – सुदुरपश्चिमेली नेपालीहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्व गौरा यस वर्ष पनि वेस्टर्न अष्ट्रेलियामा उल्लासपूर्वक मनाइने भएको छ। सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले यही सेप्टेम्बर ७, आइतवार का दिन विशेष कार्यक्रम आयोजना...

अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी

मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी गरिएको छ। नेवा गुठी मेलबर्नको आयोजनामा हुने यो ऐतिहासिक कार्यक्रम सेप्टेम्बर ६, २०२५ (शनिबार) का दिन अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC),...

मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाद्वारा तीज महोत्सव भव्य रूपमा सम्पन्न

पर्थ, अष्ट्रेलिया – अगस्ट २४, २०२५मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (Madhesi Community Association of WA) को आयोजनामा तीज महोत्सव तथा दर भोज २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक उत्सवका रूपमा चिनिने तीजलाई...

एनआरएनएको १२औँ अधिवेशनका लागि २५ एनसीसी निर्वाचन सम्पन्न, आज ८ देशमा निर्वाचन जारी

काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ। आगामी जुलाई ३१ गतेसम्म...

एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य युवा मंच सदस्यमा आशिष गैरे निर्वाचित, “परिवर्तन अब म गर्छु”...

२७ जुलाई २०२५, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा आशिष गैरे राज्य युवा मंच सदस्य पदमा विजयी भएका छन्। पहिलो पटक उम्मेदवारी दिएका गैरेले आत्मविश्वासका साथ चुनाव जित्दै नयाँ पुस्ताको नेतृत्वको...

एनआरएनए अष्ट्रेलिया भिक्टोरिया युथ फोरमको संयोजकमा गौरव सुनार विजयी, युवा नेतृत्वमा नयाँ ऊर्जा

२७ जुलाई २०२५, मेलबर्न ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत युथ फोरमको संयोजक पदमा गौरव सुनार विजयी भएका छन्। हालै सम्पन्न एनआरएनए निर्वाचन २०२५–२०२७ अन्तर्गत उनले आफ्नो टोलीसहित विजयी भई युवा नेतृत्वमा...