आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै...
अबदेखि श्रम स्वीकृति अनलाइनबाट लिन सकिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो ।
अबदेखि अनलाइनबाटै...
अर्जुन घिमिरेको अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली सेवा समाज” गठन
युरोप । आईतबार एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा समाजको स्थापना भएको हो ।
नव गठित समितिका...
सुरक्षित प्रवास र रोजगार पदोन्नति बिषयक कार्यक्रम सम्पन्न
पदम राई,
ललितपुर । महिला सशक्तिकरण, लैगिक समानता, सुरक्षित प्रबास र रोजगार पदोन्नति बिषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम भएको छ । कोरोना प्रकोपको प्रभाव संगै कार्यक्रम १३ असोज २०७७ मा भएको हो ।
अनलाईन जुम...
“सुरक्षित प्रवास र रोजगार पदोन्नति” विषयक कार्यक्रम हुने
काठमाडौं । महिला सशक्तिकरण, लैंगिक समानता, सुरक्षित प्रवास र रोजगार पदोन्नति" विषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम हुने भएको छ । कोरोना प्रकोपको प्रभावसंगै कार्यक्रम भोली मंगलबार हुने भएको हो ।
अनलाइन जुम एप मा...
विभिन्न कारण विदेशमा ४ सय ७४ नेपालीको मृत्यु
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीहरुमध्ये लकडाउन अबधि अघि र पछि गरि विभिन्न कारणले ४ सय ७४ नेपालीको मृत्यु भएको छ ।
विदेशमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन बारे हालैको विवरण बैदेशिक रोजगार...
नेपालले श्रम स्वीकृति खुला गर्यो
काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ ।
मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको...
विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने
काठमाडौ। अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ ।
नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट...
हवाई भाडा फेरि घट्याे, मलेसियामा अब आरएम १६ सय मात्र
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो ।
सरकारले...
मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...