विदेशमा अलपत्र नेपालीलाइ उद्धार गर्ने बारे सरकारकाे तयारी

काठमाडौं । कोरोनाभाइरसका कारण भारत, मलेसिया तथा खाडी मुलुकमा राेकिएका नेपालीलाई उद्दार गर्ने प्रस्ताव गरिएको छ। काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरिय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेका अलपत्र नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने बारे...

साउदी अरेबियामा ६ सय ७४ नेपालीमा काेराेना संक्रमण, एक जनाकाे मृत्यु

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय...

कतारकाे आप्रवासी श्रमिकको प्रमुख गन्तव्य सनैयामा लकडाउन खुला

दाेहा । कतारकाे सनैया क्षेत्रलाई करिब महिना पछि खुला गरिएकाे । काेराेना राेकथाम तथा नियन्त्रण गर्न करिब  डेढ महिना अघि लगाईएकाे लकडान बुधबार देखि खुला गरिएकाे हाे । लाखौं  आप्रवासी कामदारको प्रमुख गन्तव्य स्थान सनैयाका...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या १२६ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार मङबालबार एकैदिन ७७ जना संक्रमित नेपाली थपिएपछि संक्रमितकाे सङ्ख्या १२६ पुगेकाे दुतावासले पुष्टि गरेकाे हाे । ‘एउटा सुपरमार्केट र ३...

युएईमा एक जना नेपालीको मृत्यु

सार्जा । युएईमा एक जना नेपालीको मृत्यु भएकाे छ । वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई पुगेका ५३बर्षिया एक नेपालीको मृत्यु भएको हाे । माेरङकाे बेलबारी-३ स्थायी घर भएका दीपक पराजुलीको हृयघातका कारण  आइतबार...

कुवेतमा आममाफी सम्बन्धि नेपाली दुतावासकाे गाईड लाईन

कुवेत स्थित नेपाली दुतावासले निकालेकाे आममाफी सम्बन्धि जानकारी जस्ताको त्यस्तै :- आममाफी सम्बन्धमा । ************************** कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने सम्बन्धमा निर्णय गरी यस्तो सुविधा उपयोग गर्न चाहनेहरूका लागि यही अप्रिल...

कतारमा जेल भुक्तान गरिरहेका १७ नेपालीले आममाफी पाउने

दाेहा। कतार स्थित बिभन्न कसुरमा सजाय भुक्तान गरिरहेका १७ जना नेपालीलाई आम माफी हुने भएकाे । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको...

कुवेतमा काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुग्याे

काठमाडौ । कुवेतमा  काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे छ । बुधबार थप ५ जनामा काेराेना देखिएपछि संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे हाे । हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ रहेको छ भने १३...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या ४९ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे । यसअघि बहराइनमा २२ जना नेपालीमा...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या २२ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे । केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक...