कुवेतमा आममाफी सम्बन्धि नेपाली दुतावासकाे गाईड लाईन

कुवेत स्थित नेपाली दुतावासले निकालेकाे आममाफी सम्बन्धि जानकारी जस्ताको त्यस्तै :- आममाफी सम्बन्धमा । ************************** कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने सम्बन्धमा निर्णय गरी यस्तो सुविधा उपयोग गर्न चाहनेहरूका लागि यही अप्रिल...

कतारमा जेल भुक्तान गरिरहेका १७ नेपालीले आममाफी पाउने

दाेहा। कतार स्थित बिभन्न कसुरमा सजाय भुक्तान गरिरहेका १७ जना नेपालीलाई आम माफी हुने भएकाे । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको...

कुवेतमा काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुग्याे

काठमाडौ । कुवेतमा  काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे छ । बुधबार थप ५ जनामा काेराेना देखिएपछि संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे हाे । हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ रहेको छ भने १३...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या ४९ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे । यसअघि बहराइनमा २२ जना नेपालीमा...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या २२ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे । केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक...

अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह

  काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार...

युएईमा काेराेनाकाे कारण एक नेपाली महिलाको मृत्यु

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी...

साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो

काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ...

दुबई लगायत भारतमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न समाजकाे गम्भीर ध्यानाकर्षण

काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र...

दक्षिण काेरियाका नेपालीहरुले द्रुत परिक्षण किट नेपाल पठाउने

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ । उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती...