१४ नेपालीलाई आममाफी दिने कतारको घोषणा
दोहा। रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
आममाफी पाउनेको विवरण...
कडाइकासाथ मापदण्ड लागु गरेर अन्तर्राष्ट्रिय उडान सुचारू गर्नुपर्नेमा राजदुतहरुको जोड
काठमाडौ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूबीच छलफल सम्पन्न भएको छ । ओमान स्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र...
आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने
काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई...
विदेशबाट स्वदेश फर्किने नेपालीले के-के गर्नुपर्छ ?
काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिएको छ । जसको फल स्वरुप बिहीवार बिहानबाट काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासंगै होटल,...
ईन्सको “विश्व नेपाली साहित्य सम्मेलन” वैशाख १० देखि हुने
काठमाडौं । "विश्व नेपाली साहित्य सम्मेलन" हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रमको...
संक्रमित बढेपछि उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास कुवेतको अनुरोध
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संक्रमणबाट जोगिन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ । दुतावासले एक सुचना जारी गर्दै हालैको समयमा कुवेतमा कोभिड -१९ को...
इजरायलमा श्रमिक पठाउन अझै अलमल
काठमाडौँ । सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने भनिए...
रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको सहयोग
सुरेन्द्र महतो
मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको शिन - एत्सु कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ६९ हजार ९८९ रुपैया सहगोग रकम पठाएका हुन्।
रङ्गशाला...
अपरिचितसँग गफ नगर्न नेपाली दूतावास साउदीको आग्रह
काठमाडौं। साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन पनि अनुरोध गरेको छ।
राजदूतावासले सुचना जारी गर्दै अरुको उक्साहटमा...
राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने
काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो ।
नेपाली...