मलेसियामा भेटाएको ५ लाख रिंगेट फिर्ता गर्ने शेर्पा सम्मानित

सबिन लोप्चन काम गर्ने ठाउँमा भेटिएको ५ लाख रिगेट फिर्ता गर्ने दावा शेर्पा सम्मानित भएका छन् । मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसिया र शेर्पा संघ मलेसियाले सम्माम गरेका छन्...

सडकमा बसोबास गरिरहेका ५ नेपालीको उद्दार गरी स्वदेश फिर्ता

सबिन लोप्चन मलेसिया ः- मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपालीहरुको प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को समवंयमा मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् । बिगत लामो समय देखि काम बिहिन...

पिएनसीसी मलेसियाद्वारा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

प्रवासी श्रमिकहरुको उद्दार तथा आवाज उठाउन कार्य गर्ने संस्था पिएनसीसी मलेसियाले छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहि आइतबार ३ मार्च २०२४ दिन एनआरएनएको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल राजदुतावासकी उपनियोग प्रमुख मुदिता बज्राचार्यको...

फोनिजको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्पण मगर

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन–२०२४ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जनवरी २५ तारिख बिहिवार ग्रेण्ड कन्टिनेन्टल होटलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन)...

मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...

स्वदेश फर्किए रामप्रसाद पुन

मलेसियामा करिब दस बर्ष रोजगारीको सिलसिलामा बसेपनि समाजसेवामा अमेट छाम छाडेर रामप्रसाद पुन स्वदेश फर्किएका छन्् । मलेसियामा लामो बसाईको क्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ तथा अन्र्तराष्ट्रिय रोल्पाली सेवा समाज लगायतका संस्थामा...

रास्वपाको नेपाली सम्पर्क विभाग मलेसियाको नयाँ कमिटी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग मलेसिया गठन गरिएको छ । रास्वपा सभापति रबि लामिछानेको उपस्थितिमा औपचारिक रुपमा समिति गठन गरिएको हो । जसमा संयोजक नेत्र के.सी ( स्याङ्जा ), उप...

मलेसिया पुगेर रबि लामिछाने भने- मलेसिया भ्रमण रास्वपाको इतिहासमा दर्ज गर्छौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यतिबेला मलेसिया भ्रमण छन् । उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए । उनले भने, " आजको दिनलाई इतिहासमा...

जनजाती महासंघ र एनआरएनए मलेसियाद्वारा नवनियुक्त उपनियोग बज्राचार्यलाई स्वागत

क्वालालम्पुर । नेपाली राजदुतावासका लागि नवनियुक्त उपनियोग प्रमुख सहायकराजदुत मुदिता बज्राचार्यलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा स्वनगत गरेका छन् । एनआरएनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि...

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौं । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर...