Home प्रवास मलेशिया

मलेशिया

टाइगर योङ्ग स्टार क्लब मलेसियाद्धरा राहत कोष स्थापना

मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसिया द्वारा राहत संकलन अभियान चलाइ दैबिक प्रकोप पीडित तथा अनाथ असायलाइ सहयोग गर्ने उदेश्यले राहतकोष खडा गरेको छ । क्लबले करिब ७४ हजार ५ सय रुपैयाँ बराबरको...

असोज ३ गते जनजातिहरुको कालो दिन : जनजाति महासंघ मलेसिया

  काठमाडौ । आज असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन जनजाति महासंघ मलेसियाले आदिवासी जनजाति समुदाय तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रहसहित जनजातिको माग सम्बोधन गर्न माग...

पीएनसीसी मलेसियाले जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने

मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न...

राजदूत पाण्डे र मलेसियाका मानवअधिकार आयुक्तबीच छलफल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली...

नेपाली समाज मलेसियाको नर बहादुर पुनको अध्यक्षतामा ३१ सदस्य समिति चयन

मलेसियाका राजनीतिक भ्रातृसंगठनमा पहिलोपटक जनजातिको नेतृत्व   मलेसिया । जनता समाजवादी पार्टी नेपालको प्रवास विषेश "नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन चयन भएका छन् । पुनको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन...

पीएनसीसी मलेसियाले जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने

मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न...

नेपाली मजदुर एकता समाजको विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न माग

  काठमाडौ । नेपाली मजदुर एकता समाजले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको नि:शुल्क उद्धार गर्न माग गरेको छ । समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै हवाई भाडादर अत्याधिक महङ्गो भएको भन्दै श्रमिकलाइ सहज रुपमा स्वदेश फर्कन...

नियमित उडानको भाडादर घटाउन मलेसिया स्थित विभिन्न संगठनको माग

मलेसिया । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै मलेसिया स्थित विभिन्न संघ संगठनले भाडादर घटाउन माग गरेका छन् । मलेसियामा पुरानो संगठनको रुपमा रहेको "नेपाल आदिवासी जनजाति महासंघ" मलेसिया चार्टर उडानमा भन्दा...

मलेसियाबाट नेपाल आउन चार गुना हवाई भाडा तिर्नुपर्ने भएपछि एनआरएनको ध्यानाकर्षण

काठमाडौं । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले नि:शुल्क उद्धारको माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन...

मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा

काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना...