Home प्रवास मलेशिया

मलेशिया

मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे

मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे.. भन्ने समाचारकाे पूर्ण स्राेत र विरामीसंगकाे प्रत्यक्ष कुराकानी र सम्बन्धित निकायकाे जानकारी अनुसार राखिएकाे हाे । यधपी विरामी पनि अहिले निकाे भैसकेका  छन ।...

बिष्णुमायाकाे सम्पूर्ण पढाइ खर्च व्यवसायी तथा कलाकार फुर्वा दाेर्जेले ब्यहाेर्ने

काठमाडौ । बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई  भेटेर रु १० हजार...

मलेसियाको खुला पार्कको छाप्रोमा अलपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल

सपना वस्याल मलेशिया । मलेशियाको पार्कमा अलपत्र सविना र उनको चार वर्षे छोराको उद्दार पहलमा सहयोगको अपिल गरिएको छ । आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित...

मलेसियामा थप १४ अप्रिलसम्म बन्द , मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे...

मलेसियाबाट नेपाल आउदा जान्नुपर्ने यी कुरा

विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा रोकिएका नेपालीलाई स्वदेश फर्काउनको लागि निश्चित हवाई उडान र हवाई भाडादर तोकेको छ । स्वदेश फर्किने नेपालीले अन्य समयको भन्दा चार्टर फलाइट भन्दै भाडा करिब तीन गुणानै बढी रकम...

नयाँ संक्रमित बढ्दै जादा सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ) कडाइको तरखरमा मलेसिया

क्वालालम्पुर । मलेसियामा गएको २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । केहि दिन अघि संक्रमित शुन्यको नजिक रहेकोमा फेरि बढ्न थालेको तथ्यांकले देखाएको छ । मलेसियामा नया बिरामि बढदै जादा सरकारले सुधारिएको आवागमन...

मलेसियामा हराएका भनिएका बैतडीका करण साउद मलेसियन प्रहरी हिरासतमा

क्वालालम्पुर । अप्रिल २ तारीख मलेसियाको पेनाङबाट हराएका भनिएका बैतडी, सुरनाथ गाउपालीका- ७ का करण साउदलाई मलेसियन प्रहरीले पक्राउ गरेकाे खुलेको छ । करण पेनाङको कृयटिभ रबर कम्पनीमा कार्यरत थिए । अप्रिल २ तारीख साझ...

मलेसियामा ४ सय १६ जना बिदेशी नागरिकमा काेराेना संक्रमण

ऐजेन्सि । मलेसियामा हालसम्म ४ सय १६ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि गरेका हुन...

मलेसियामा नेपाली सेक्युरिटी कुटिएको भिडियोलाई लिएर नेपाली राजदूतावासको उजुरी

क्वालालम्पुर । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको नेपाली राजदूतावास क्वालालम्पुर जनाएको छ | दुतवासले उक्त भिडियो बारे पुर्ण जानकारी दुतावाससम्म नपुगेकोले सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको...

मलेसियामा एमसिओ उलङघनकाे आराेपमा २० जना नेपाली पक्राउ

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन । गत मार्च ३० तारीखमा...