मलेसियाबाट नेपाल आउदा जान्नुपर्ने यी कुरा

  विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा रोकिएका नेपालीलाई स्वदेश फर्काउनको लागि निश्चित हवाई उडान र हवाई भाडादर तोकेको छ । स्वदेश फर्किने नेपालीले अन्य समयको भन्दा चार्टर फलाइट भन्दै भाडा करिब तीन गुणानै बढी रकम...

नयाँ संक्रमित बढ्दै जादा सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ) कडाइको तरखरमा मलेसिया

क्वालालम्पुर । मलेसियामा गएको २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । केहि दिन अघि संक्रमित शुन्यको नजिक रहेकोमा फेरि बढ्न थालेको तथ्यांकले देखाएको छ । मलेसियामा नया बिरामि बढदै जादा सरकारले सुधारिएको आवागमन...

प्रेमिकालाई पत्र लेखेर मलेसियामा एक नेपाली युवाले देहत्याग गरे

मलेसिया । मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन । वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय...

मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति (रिहाइरीङ) खुल्ने, अवैधानिक नेपालीहरु पनि लाभान्वित हुनसक्ने

  मलेसिया ।  कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात रिहाइरीङ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ । मलेसिया स्थित मानव श्रोत...

मलेसियामा ४ सय १६ जना बिदेशी नागरिकमा काेराेना संक्रमण

ऐजेन्सि । मलेसियामा हालसम्म ४ सय १६ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि गरेका हुन...

एक हजार ९७४ नेपालीका राहदानी नेपाली दुतावास मलेसियामा थन्किए

काठमाडौं । एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली राजदुतावास मलेसियामा थन्किएका छन् । सन २०१३ देखि २०१८सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएको भन्दै दुतावासले मंगलबार विवरण सार्वजनिक गरेको हो । हालसम्म...

मलेसियामा एमसिओ उलङघनकाे आराेपमा २० जना नेपाली पक्राउ

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन । गत मार्च ३० तारीखमा...

मलेसिया प्रवेश गर्नेले व्यक्तिगत खर्चमा १४ दिन अनिवार्य सरकारले तोकेको क्वारेन्टाइन बस्नुपर्ने

ऐजेन्सी । मलेसिया प्रवेशले जोकोहिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम मलेसियन सरकारले लागु गरेको छ। अहिलेको कोरोन महामारीकै बेला मलेसिया प्रवेश गर्नेलाई यस्तो नियम लागु गरिएको हो । कोरोनाको महामारीकै बेला मलेसिया प्रवेश...

मलेसियामा एक नेपालीको मोबाइल हेर्दाहेर्दै निधन

जेडी गाउँले क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ । उक्त दिन काम सकाएर साँझ...

मलेसियाबाट हुने चार्टर उडानहरुको मिति परिवर्तन

क्वालालम्पुर । मलेसियाका  लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेका नेपालीहरु ल्याउने यसअघि तय भएका चार्टर उडान र भाडादर बारे केहि फेरबदल भएको बताएको छ । दुतावासका अनुसार ४६५ बाट पनि घटाएर...