मजदुर एकता समाज मलेसियाको पहिलाे अधिबेशन: अध्यक्षमा अर्जुन सिंह अनुरागी
सुरेन्द्र महतो
मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलाे अधिबेशन सम्पन्न भएकाे छ । समाजको अाईतबार सम्पन्न भर्चुअलमाध्यमबाट सम्पन्न अधिवेशनबाट अधिबेशनले अर्जुन सिंह अनुरागिकाे अध्यक्षतामा नयाँ समिती चयन भएकाे हो ।
नयाँ कार्यसमितिमा अर्जुन...
मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिए
मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिएका छन् । उनले आज राजालाई भेटेर आफूले राजिनामा दिएको बताएका हुन् ।
पेरिकातान नेशनल पार्टीले संसादमा आफ्नो बहुमत गुमाए पछि उनले नैतिकताको आधारमा राजिनमा दिएको बताएका छन् ।
मलेसियामा झन्डै डेढ...
मलेसियामा नै प्राण त्यागे सन्जिता र स्वरुपलालले
मलेसिया । मलेसियामा विभिन्न कारणले एकैदिन एक नेपाली युवती र नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार मलेसियामा एक करिब २६ वर्षीय युवती र एक करिब ३८ वर्षीय युवाको निधन भएको हो ।
मलेसियाको राजधानी...
मलेसियामा रहेका भोजपुरेहरुद्वारा एकता समाज स्थापना
मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुद्वारा ‘भोजपुरे एकता समाज मलेसिया’ स्थापना गरिएको छ ।
यहि शुक्रबार जुम भर्चुअल मार्फत एक कार्यक्रम गरि समाजको स्थापना गरिएको हो ।
मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुको एकता, सहयोग तथा सद्भावको निमित्त संस्था स्थापना...
कुशवाहा कल्याण समाज मलेसिया नयाँ कार्यसमिति: अध्यक्षमा प्रमोद कुमार महतो
सुरेन्द्र महतो
मलेसिया । कुशवाहा कल्याण समाज मलेसियाले नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार पुर्व अध्यक्ष श्री गुरुदियाल महत्तोको अध्यक्षतामा बसेको समाज बैठकले नवनियुक्त पदाधिकारीहरुको सपथ ग्रहण गरेको हो ।
नयाँ कार्यसमितिको संस्थापक प्रमुखमा गुरुदियाल...
एनआरएन एसिया प्रसान्त क्षेत्र सहसंयोजकमा विश्व राईको उमेद्वारी घोषणा
जेडी गाउँले
मलेसिया । आगामी अक्टोबर २३–२५ मा काठमाडौमा हुने एनआरएन ग्लोबल सम्मेलनको लागि एसिया प्रसान्त क्षेत्र सहसंयोजकका लागि विश्व विक्रम राईले उमेदवारी घोषणा गरेका छन् । उनले गैरआवसिय नेपालीहरू, संचारकर्मी एवं शुभेच्छुक साथीहरूलाई सम्बोधन...
मलेसियामा रहेका अवैधानिक नेपालीहरु सहजै स्वदेश फर्किन पाइरहेका छन् (भिडियो)
मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । यसअघि न लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ।
https://youtu.be/SV2qgOCTvz8
कोविड महामारीले...
खोटाङकी मृगौला पीडित रोजीलाई मलेसियामा रहेका नेपालीहरको १ लाखबढी सहयोग
मलेसिया । खोटाङकी मृगौला पीडित रोजी राईलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मलेसिया स्थित "ईको सप मार्केटिङ एसडीएन बिएचडी नममक कम्पनीमा कार्यरत श्रमिकहरुले पीडितलाई आर्थिक सहयोग गरेका हुन ।
कम्पनी भित्र कार्यरत...
मलेसियामा आज सबैभन्दा बढि बिरामि भेटिए, आज १९ हजार कट्यो
मलेसियामा कोरोना बिरामिको संख्या थपिने क्रम दिनदिनै बढ्दो रुपमा रहेको छ । आज मलेसियामा अहिलेसम्मकै सबैभन्दा बढि १९ हजार ८ सय १९ जना बिरामि थपिएका छन् ।
कोरोना बिरामि भेटिएका राज्यहरुमा सबैभन्दा बढि सेलाङगर राज्यमा...
एनआरएन मलेसिया जोहोरबारुद्धारा “फुड बैंक” स्थापना
मलेसिया । "हुनेले दिउँ, नहुनेले लिउँ" भन्ने मुलमर्मसहित गैरआवासीय नेपाली संघ "मलेसिया, जोहोरबारु शाखाले "फुड बैंक" स्थापना गरेको छ । कोभिड-१९ प्रकोपमा परेको समस्यालाई मध्यनजर गरेर संघले उक्त कार्य थालनी गरेको हो ।
विश्व माहामारीको...