किरात राई यायोक्खा शाखा मलेसियामा तेजकूमार राईको नेतृत्वमा नयाँ समिति गठन

मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाको अध्यक्षमा तेजकूमार राई मनोनित भएका छन् । यहि आइतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलयमा सम्पन्न किरात राई यायोक्खाको साधारण सभाले राईलाई अध्यक्षमा मनोनित गरेको हो...

मलेसियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुले मौलिक चार्ड गौरा पर्व मनाउँदै

‌मलेसिया।रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना...

जनजाति महासंघ मलेसियाद्वारा २९ औं बिश्व आदिवासी दिवस मनाइयो

क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित २९ औं बिश्व आदिवासी दिवस मलेसियाको क्वालालम्पुर स्थित गैर आवासीय संघ मलेसियाको सभाहलमा अगस्ट १३ आइतबार दिन भब्यताको साथ सम्पन्न भएको छ। मलेसियाका नेपाली राजदुत डिल्ली राज पौडेलको...

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले २९ औं बिश्व आदिवासी दिवस मनाउने

क्वालालम्पुर । नेपाल आदिवासीजनजाति महासंघ मलेसिया शाखाले २९ओैं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। अगस्ट १३ तारिख आईतवारका दिन राजधानी क्वालालम्पुर स्थित एनआरएन मलेसियाको कार्यलय स्थित सभाहलमा दिउसोको २:०० बजेदेखि सुरु...

जातिय संस्कार बिरुद्ध बोल्ने पाण्डे बिरुद्ध जनजाति महासंघले दुतावासमा बुझायो बिरोधपत्र

हिमाल टाइम्स क्वालालुम्पुर, मलेसिया । नेपाल आदिवासीजनजाति महासंघ मलेसियाले नेपाल सरकार विरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजदुतावास मलेसियामा बुझाएको छ । महासंघका अध्यक्ष सहित विभिन्न संस्थाका पदाधिकारीहरु दुतावास गएर राजदुत डिल्ली राज पौड्याललाई विज्ञप्ति बुझाएका...

मलेसिया पुगेको एक महिनामै अस्ताए रुकुमका भरत कुमार ओली

काठमाडौं । मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सेलाङगर स्थित बान्तिङ भन्ने स्थानमा रहेको "एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडी"मा कार्यरत रुकुमका भरत कुमार ओली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन...

मलेसियामा अलपत्रको नेपालीको लागि बार्षिक ६० जनालाई हवाईटिकट उपलब्ध गराउछु – मंचका अध्यक्ष कुमाल

मलेसिया । प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमालले मलेसियाको घरफिर्ती केन्द्रमा रहेका आर्थिक समस्यामा रहेका ६० जनालाई हवाई टिकट उपलब्ध गराउने घोषणा गरेका छन्। एनआरएनए मलेसियाको ८औ अधिबेशन कार्यक्रममा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै...

एनआरएनए मलेसियामा भागबन्डा–अध्यक्षमा पालैपालो, महासचिवमा टेकबहादुर अधिकारी

हिमाल टाइम्स क्वालालुम्पुर । २४ जुलाईको रातारातको छलफल पछि एनआरएनए मलेसियामा अध्यक्ष पदको भागबन्डा मिलेको छ । एनआरएनए मलेसियाको भागबन्डा मिलेसँगै पहिलो एक बर्षे कार्यकालको अध्यक्ष बिनोदबहादुर थापा हुने भएका छन् भने आर्के एक बर्ष राकेशप्रसाद...

समय थप्दा पनि एनआरएनए मलेसियामा सहमति जुटन सकेन, मलेसियामा पहिलो पटक एनआरएनएको चुनाव हुने

हिमाल टाइम्स । क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव पदमा उम्मेदवारी फिर्ताको लागि समय जुलाई २४ तारिखसम्म थप्दा पनि सहमति जुटन नसकेपछि चुनाव हुने भएको छ । यहि जुलाई ३१ तारिख हुने महाधिवेशनमा एनआरएनए मलेसियाले...

एनआरएनए मलेसियाको अध्यक्ष र महासचिवमा भिडन्त, केहि पदमा भने पुरा उम्मेदवारी पनि पुगेन

हिमाल टाइम्स संवाददाता । क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव जस्तो आकर्षक पदमा भिडन्त हुने भएको छ । एनआरएनए मलेसियाको २०२३–२५ को कार्यकालको लागि हुदै गरेको निर्वाचनको लागि अन्तिम उम्मेदवार नामावली सार्बजनिक भएको छ ।...