मलेसियामा शरिर बन्धक बनाएको आरोपमा पक्राउ परेका डेबिट श्रेष्ठ कारागार चलान

  काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई कारागार चलान...

शंकरदेव आचार्यको नेतृत्वमा मलेसियामा साझा पार्टीको प्रवास संगठन बिस्तार

मलेसिया । बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ । यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव...

क्यान्सर पीडित थापालाई मलेसियाबाट आर्थिक सहयोग

कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका–४ निवासी दौलतबहादुर थापा जिब्रोको क्यान्सर रोगीलाई मलेसियामा रहेका केहि नेपालीहरुद्वारा आर्थिक सहयोग गरिएको छ । मलेसिया क्वालालुम्पुर क्षेत्रमा ब्यवसाय गर्दै आएका केहि ब्यवसायीहरु मिलेर रोगीलाई आर्थिक सहयोग रकम रु. २५६१८...

साथीहरुको पैसा सापट चलाएर युबराज थापा बेपत्ता

गुल्मी जिल्ला घर भई हाल सेरीकुलेक सेक्यूरिटि कम्पनी साहआलम, मलेसियामा सेक्यूरिटि काम गर्दै आएका युवराज थापाले साथीरुसँग बिभिन्न बहाना बनाएर झन्डै २३ हजार रिंगेट भन्दाबढी सापटि लिएर बेपत्ता भएका छन् । आफूसँगै काम गर्ने...

मलेसियामा एक नेपालीको मोबाइल हेर्दाहेर्दै निधन

जेडी गाउँले क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ । उक्त दिन काम सकाएर साँझ...

मलेसियामा एक नेपाली युवाले नेपाली युवतिको ज्यान लिए

काठमाडौं । मलेसिया स्थित क्लाङ शहरमा नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवति आरतिमाया (आरति) मगरको छुरा प्रहार गरि ज्यान लिएको  छ । पुरानो चिनजान कै व्यक्ति मातेर उनि कार्यरत रेष्टुरेन्टमा प्रवेश गरि उनि काम गर्दागर्दैको अवस्थामा...

मलेसियामा डिसेम्बर ६ सम्मको लागि सिएमसिओ थपियो, निषेधाज्ञा नियम पहिलेको भन्दा बढी राज्यमा थपियो

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको बढ्यै गरेपछि मलेसियामा सिएमसिओ (शर्सत आवागमन निषेधाज्ञा) डिसेम्बर ६ तारिख सम्मको लागि थप गरिएको छ । मलेसियाका बरिष्ठ रक्षामन्त्री दातो स्माइल सब्रि याकोबले दैनिक प्रेस विज्ञप्ति जारी गर्ने क्रममा उक्त...

मेसिन दुर्घटनामा परि घाइते भएका टेक बहादुरलाई मगर संघ मलेसियाको सहयोग

मलेसिया । मलेसियामा मेसिन दुर्घटना परि घाइते भएका ओखलढुंगा ढुङ्गा चम्पादेबी गाउँपालिका-२, पलापु टोल निबासी टेक बहादुर पुलामी मगरलाई मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ । गत सेप्टेम्बरमा मेसिन दुर्घटनामा परि घाइते भएका...

मलेसियामा हात गुमाएका दिपक साहको ईलोक्टोनिक हात जोडियो

कृष्ण गुप्ता मलेसिया । बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२, बह्रमपुरीका दिपक प्रसाद साह कामको सिलसिलामा मलेसिया आएका थिए । उनको कम्पनीमा काम गर्ने क्रममा गत २६ नोभेम्बरमा मेशिनमा परि दाहिने हात गुमेको थियो । मलेसियाको...

एनआरएन मलेसियाले अप्ठ्यारो परेका श्रमिकलाई काठमाडौंबाट घरसम्मै जाने व्यवस्था गरिदिने

काठमाडौं । साह्रो गाह्रो अवस्थामा मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई सहयोग गरिरहेको एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ । मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई नेपाल एम्बेसीसम्म पु¥याएर...