मलेसियामा बुद्ध जयन्ती मनाउने तयारी

मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहल र विभिन्न संघ संस्थाको अपासी साझेदारीमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ । राजदुतावासले मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा उपस्थित भइ बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको...

सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार

मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ। सन् २०१४ मा मलेसिया...

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

काठमाडौँ । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्...

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको...

एनआरएनए समूहद्वारा सर्वोच्च फैसलाको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन...

गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी

काठमाडौं। विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेकाका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो। अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै...

कुवेतमा नेपाली महिला कामदारमाथी श्रम शोषण, उद्धारका लागि आग्रह

झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन् । काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक...

मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद

क्वालालम्पुर । मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताएका छन् । यस नीतिमा ग्लोबल प्लास्टिक्स ट्रिटी...

नेपाली जनप्रगतिशिल मन्च क्षेत्रीय समिति जोहोरको अधिवेशन हुदै

मलेसिया । नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिवेशन ११ अप्रिल एनआरएन जोहोरको सभाहलमा हुने भएको छ। पुरानो समितिलाई भङ्ग गर्दै अर्जुन सिंह अनुरागिको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको हो।...

हतियारसहित इजरायली नागरिक पक्राउ भएपछि मलेसियामा उच्च सतर्कता

क्वालालम्पुर । क्वालालम्पुरको एक होटेलमा हतियार र गोलाबारुदसहित एक इजरायली नागरिकलाई शनिबार पक्राउ गरेपछि मलेसियाली अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। ३६ वर्षीय संदिग्धलाई यसै हप्ता पक्राउ गरिएको थियो । उनीबाट ६ वटा पेस्तोल र २००...