मलेसिया स्थित नेपाली समाजिक संस्था “जनउद्धार केन्द्र”को अध्यक्षमा केसु थापा
काठमाडौं । मलेसियामा रहेको सामाजिक कल्याण संघ " जनउद्धार केन्द्र मलेसिया" ले आफ्नो ५औं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । केन्द्रले आइतबार मलेशियाको पेनाङ राज्य स्थित "होटल पर्ल भ्यू"मा साधारणसभा सम्पन्न गरेको...
पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने
काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।
आगामी पुष ३० गते...
एनआरएनए निर्वाचन गर्न बाटो खुल्यो, फेब्रुअरीमा निर्वाचन
लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १० औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो ।
गैरआवासीय नेपाली...
भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र
काठमाडौँ। प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आएका ती युवा अलपत्र परेका हुन् ।
यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको...
जनउद्धारको पहलमा मलेसियामा ज्यान गुमाएका सुनारको शव नेपाल पठाईयो
दिनेश खड्का'खप्तडी'
काठमाडौं । जनउद्वार केन्द्र मलेसियाको आर्थिक सहयोगमा बर्दियाका ४२ बर्षिय भद्र बहादुर सुनारको शव नेपाल पठाएको छ।
बाँसगढी नगरपालिका वडा नं १ बर्दियाका भद्र बहादुर सुनार मलेसियामा लामो समयदेखि अवैधानिक रुपमा काम गर्दै आएका...
अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न नेपाली दुतावासको अनुरोध
काठमाडौं । अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न साउदी अरबीयाका लागि नेपाली दुतावास साउदीले अनुरोध गरेको छ । दुतावासले बुधबार राति एक सुचना जारी गरेर यस्तो अनुरोध गरेको हो ।
सुचनामा भनिएको...
आगामी जनवरी भित्र नेपाली राजदुतावास मलेसियाले ई-पासपोर्टको सेवा दिने
मलेसिया । किराँत याक्थुङ चुम्लुङ, मलेसियाको आयोजनामा चासोक तङ्नाम साझ शुभकामना आदान प्रदान कार्यक्रम डिसेम्बर २६ का दिन सम्पन्न भएको छ ।
सो अवसरमा शुभकामना मन्तब्यको क्रममा मलेसियामा रहेको अबैधानिक बिदेशी नागरिकहरुलाई मलेसिया सरकारले दिएको...
मलेसियाको जेलमा १२७ नेपाली, घरफिर्ती कार्यक्रममा सहभागी हुन दुतावासको अनुरोध
काठमाडौं । विभिन्न कारणले मलेसियाको जेलमा हाल १२७ जना नेपालीहरु रहेको पाईएको छ । नेपाली राजदुतावास मलेसियाका अनुसार हाल मलेसियाको विभिन्न जेलमा गरी १२७ जना नेपालीहरु विभिन्न मुद्दामा जेलमा रहेका छन् ।
मलेसियामा हाल १२७...
मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि विस्तार
क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म...
बाढीका कारण मलेसियामा ३५ हजारभन्दा बढी विस्थापित
एजेन्सी । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा...