नेपाली-अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनुवार निर्वाचित

काठमाडौँ । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी,...

एनआरएनए जापानको अधिवेशन बारे परराष्ट्र मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो देखाएको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ। एनआरएन जापानको दशौं अधिवेशनमा धाँधली भएको दाबी गर्दै...

ड्युटि सकेर कोठा फर्किदा गाडीमै मृत्यु

मलेसियाको एक कम्पनीमा कार्यरत युवकको ड्यूटि सकेर कोठा फर्किने क्रममा ३ सेप्टेम्बर २०२१को दिन गाडीमै मृत्यु भएको छ । रामेछाप जिल्ला, खाँडदेवी–२ निवासी पूर्णलाल मोक्तान काम सकेर कोठा फर्किनको लागि कम्पनीको बसमा यात्रारत थिए ।...

प्रवासी नेपाली श्रमिक लक्षित ‘तनाव ब्यबस्थापन तथा मनोपरामर्श’ कार्यक्रम हुने

दिनेश खड्का'खप्तडी' मलेसिया। तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम हुने भएको छ ।सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो। कार्यक्रममा तनाव ब्यबस्थापन तथा मनोपरामर्श...

अमेरिकामा रहेका नेपालीहरूद्बारा टेलिभजनको सुरुवात

काठमाडौ, १५ भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ । दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन गरिएको हो । आइतबार न्यूयोर्कमा उद्घाटन गरिएको टिभी...

म्याग्दीका सुर्यबहादुर १९ वर्षदेखि मलेसियामा बेपत्ता : जानकारी दिनेलाई १ हजार रिङ्गेट

मलेसिया । म्याग्दिका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बेपत्ता भएका छन । उनको बारे जानकारी दिनेलाई परिवारले पुरस्कार समेत दिने बताएका छन् । म्याग्दीको अर्मन गाविस वडा नम्बर -४ का ४८" बर्षीय सुर्य...

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको...

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको मृत्यु भयो मलेसियामा कोरोना महामारी दैनिक रुपमा बढ्ने क्रममा रहेको छ । आज मलेसियामा २४ हजार ५ सय ९९ जना नयाँ...

एनआरएनए केन्द्रको सचिवमा श्रमगन्तव्य मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सचिव पदको लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन ।  आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिकन लागि उनले उम्मेदवारी...

मलेसियामा निधन भएका जनक बमको परिवारलाई समाजको आर्थिक सहयोग

मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति हरुको सयुंक्त सहकार्यमा स्वं जनक बम को परिवारलाई आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति जोहोरबारु, मल्लका र पेनाङ...

प्रवासका समस्या, चुनौति र समाधानका उपायहरु बिषयमा भर्चुअल कार्यक्रम सम्पन्न

प्रवासमा रहेका नेपालीहरुका समस्या,  चुनौति र समाधानका उपायहरु वषियक भर्चुअल अन्तरक्रयिा कार्यक्रम भएको छ । सेन्टर फर डप्लिोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३...