नेपाली राजदूतवास मलेसियाले श्रमिकको गुनासो वेभपेजबाट पनि सुन्ने

काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियालृ अबदेखि श्रमिकका विभिन्न मिश्रित गुनासाहरु वेभपेजबाट पनि सुन्ने भएको छ । दुतावासले आफ्नो आधिकारिक साइटमा "श्रमिक-गुनासो" नामक पेज स्थापना गर्दै सेवा सुरु गरेको हो । अबदेखि श्रमिकलेहरु आफना...

मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो

सुरेन्द्र महतो मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोग गरिदिन भन्दै सहयोगको लागि अपिल गरिएको छ । परिवारको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अपिल गरिएको हो । धनुषाको धनुषा धाम नगरपालिका-९ स्थायी...

एनआरएन मलेसियाको पनि सदस्यता खुला

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ "एनआरएन" मलेसियाले सदस्यता दर्ता कार्यक्रम खुलाएको छ । संघले " नेपाली को लागि नेपाली " भन्ने मुल नाराका साथ सन २०२१ फेब्रुअरी १६ देखि जुन ७ तारिख सम्मको...

श्रमिक उद्धार कोषको व्यापक दुरुपयोग बारे एनआरएन के भन्छ ?

काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन"ले मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि सञ्चालनमा ल्याएको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेपछि एक विज्ञप्ति जारी गर्दै दुरुपयोग नभएको आसय व्यक्त गरेको...

वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका...

ओली सरकार दलाल पूँजीपतिको कार्यकारी समिति हो : किराती

कोरिया, सौल । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बत्ताएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भच्र्युअल...

मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ राज्यमा सिमित, जनजीवन सामान्य बन्दै

मलेसियन, कोरोना महामारीका कारण मलेसियाभर लगाइएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अब मात्र ४ राज्यमा सिमित भएको छ । क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा बाहेक अन्य राज्यमा एमसिओ हटाएर केहि खुकुलो व्यवस्था अवस्थाजनक आवागमन नियन्त्रण...

हामी नेपाली ग्लोबलद्धारा न्युयोर्क राज्यमा ४० लाख ६० हजार रुपैया बराबरको खाना वितरण

न्युयोर्क । गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले अमेरिकी न्युयोर्क राज्य स्थित ७०० बक्स खाना वितरण गरेको छ। प्रति बक्स ५० डलर बराबरको खाना वितरण गरिएको हो ।। आइतबार हामी नेपाली ग्लोबलका अध्यक्ष-...

बिदेशमा नेपालीले धमाधम खोप लगाउदै

  युरोप। पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप लगाएका हुन् । यस्तै बेलायतमा रहेका नेपाली समुदायका...

कोरोनाका कारण विदेशमा दुई नेपालीको निधन

  काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले...