रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग

सुरेन्द्र महतो मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्। रङ्गशाला निर्माण अभियानका लागि...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा

मलेसिया। अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । "जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि" मुल नाराको लिएर स्थापना...

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

  काठमाण्डौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी...

मलेसियामा ज्यान गुमाएका १२ श्रमिकको शव नेपाल ल्याइयो

काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो । आइतबार ल्याइएका शव मध्ये...

मलेसियामा कोरोना नया बिरामि बढे, आज मात्रै १६ सय ३८ संक्रमित थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २८६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ६३८ जना रहेकाे छ...

जसपाको प्रवास समिति विस्तार

  लन्डन(यूके) । जनता समाजवादी पार्टीको प्रवास विशेष परदेस समितिले विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको छ । साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो । गत...

अपरिचितसँग गफ नगर्न नेपाली दूतावास साउदीको आग्रह

  काठमाडौं। साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन पनि अनुरोध गरेको छ। राजदूतावासले सुचना जारी गर्दै अरुको उक्साहटमा...

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

  जीवन खत्री, सउल। दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत...

मलेसियामा बेपत्ता भोजपुरका राजु तामाङको खोजी गरि नेपाल पठाइयो

काठमाडौं । मलेसियामा बेपत्ता भएका भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङलाई खोजी गरि नेपाल पठाईएको छ । हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार

  युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो...