स्वदेश फर्कन डकुमेन्टको लागि अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको...

मलेसियामा अवैधानिकभई घर फर्कन डकुमेन्टको लागि यहि जनवरी १२ तारिक अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ । क्वालालम्पुरबाट तेरेगांनु अध्यागमन कार्यालयतर्फ गाडीमा १२ तारिख बिहानै हिडेका उनिहरु हाईवेमा...

जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुरुषोत्तम सुनुवार

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरुषोतम सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ संस्थाका अध्यक्ष शिब कुमार भुजेल ज्यूको सभापतित्वमा केन्द्रीयअध्यक्ष जगत बराम, बेदेश बिभाग प्रमुख...

युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप...

मलेसियामा सन २०२० मा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाए

  काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन । वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका...

टोकियो लगायतमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानको अनुरोध

काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक सुचना जारी...

महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने

काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...

समस्यामा परेका नेपाली श्रमिकको अभिभावक बन्नेे प्रयासमा एनआरएन मलेसिया

मलेसिया । बिश्व भरी महामारी को रुप मा फैलिएको कोरोना को प्रभाब ले विश्व जनमानसमा प्रत्यक्ष असर परिहरेको बेला व‌ैदेशिक रोजगारीमा गएका श्रमिकहरु झन मारमा परेका छन । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा...

नेपाल तामाङ घेदुङका सचिव लोप्चनको बिदाई

हिमाल टाइम्स नेपाल तामाङ घेदुङ संघ मलेसिया शाखाले आफ्ना सचिव अमिर लोप्चन तामाङको विदाई गरेको छ । मलेसियामा कम्पनीको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका सचिव तामाङलाई घेदुङले विदाई गरेको हो भने सोहि अबसर...

म्हेन्दो तामाङ कलाकार संघ मलेसिया” अबदेखि तामाङ घेदुङ् मलेसियाको विभाग रुपमा

मलेसिया। मलेसियामा रहेर सक्रिय रहदै आएको म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया" अबदेखि नेपाल तामाङ घेदुङ् मलेसियाको संस्कृतिक विभाग रुपमा रहनेछ भएको छ । छुट्टाछुट्टै रुपमा रहेका यी दुइ संस्थाले आपसी समझदारी र समन्वयमा...

हङकङमा बस्ने दिदिबहिनीहरुको एक समुहद्धारा “स्नेह आश्रम”लाई आर्थिक सहयोग (भिडियो )

विपेन उलङगे काठमाडौं । हङकङमा रहेको एक उर्जाशिल महिला दिदीबहिनीहरूको समूह "एचके नेप्लिज् गोल्डेन हर्ट" (HKNGH) ले कलाकार तथा समाजसेवी सुलेमान शंकर "ईकु" को "स्नेह आश्रम"लाई आर्थिक सहयोग गरेको छ । उक्त समुहले जाडो मौसमको कठिनाईलाई...