आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै...

आज मलेसियामा नया बिरामि ११९६ जना भेटिदा, ९९७ जना निकाे भए

आज मलेसियामा नया बिरामि ११९६ जना भेटिदा, ९९७ जना निकाे भए नेपालको अपडेट पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

अबदेखि श्रम स्वीकृति अनलाइनबाट लिन सकिने

  काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो । अबदेखि अनलाइनबाटै...

नेपाल फर्किने तयारी गर्दागर्दै रुद्रबहादुरको मलेसियामै मृत्यु

सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामी नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ । मलेसियामा अवैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राजदुतावासको सम्पर्कमा पुगेका थिए...

बझाङका मृगौला पीडित विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको सहयोग

मलेसिया । बझाङका दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा आर्थिक सहयोग गरिएको छ । विकलाई ५९ हजार ८८६ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । सुदूरपश्चिम प्रदेश...

साथीहरुको पैसा सापट लिएर हिक्मत बेपत्ता

मलेसिया स्थित सेरी कोलेक सेक्युरिटि कम्पनी साह आलममा सेक्युरिटि गार्डको काम गर्ने मोरङ घर भएका हिक्मत बहादुर पोख्रेल साथीहरुको ४० हजार रिंगेट बराबर रकम सापट लिएर बेपत्ता भएका छन् । गत साल आफ्नै साथीलाई...

मलेसियामा कोरोना भ्याक्सिन मार्चबाट सुरुहुने

मलेसिया सरकारले कोरोना भ्याक्सिन २०२१को मार्चबाट सुरु गर्ने तयारी थालेको छ । मलेसियाका अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामालाई बताए अनुसार मलेसिया सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका...

मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत

हिमाल टाइम्स विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ । पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका...

मृगौला पीडित भीमकुमारीलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाको सहयोग

काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो...

कोकाकोला भनेर विषादी खादा मलेसियामा निधन भएका मदनको मलेसियामामै अन्तिम संस्कार

मलेसिया। मलेसियामा निधन भएका सिराहा कर्जन्हाका मदन पार्खीनको जनउद्वार केन्द्र मलेसियाले हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम संस्कारसहित दाहासंस्कार गरेको छ । पार्खीनको गएको डिसेम्बर ५ मा मलेसियाको पेनाङ राज्य स्थित जनरल अस्पतालमा उपचारको क्रममा निधन...