जन्मदिन पार्टि मनाउदा मलेसियामा ८ जना पक्राउ

क्वालालम्पुर । मलेसियाकाे ईपाे-पेराक राज्यकाे सिटि वान स्थित एक कम्पनीबाट ८ जना नेपाली श्रमिकहरु पक्राउ परेका छन । शुक्रबार राति १२:३० बजे तिर साथिकाे जन्मदिनको अवसरमा खानपिन सहित रमाईलाे गर्दा हाे-हल्ला भएकाे भन्दै छिमेकीले पुलिसलाई...

कोरोना: मलेसियामा ७ हजारबढी संक्रमित हुदा झन्डै ६ हजार निकाे भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार  एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४८ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार १८५ जनामा...

कतारमा खाद्यान्न अभाव भएका नेपालीलाई खाद्यान्न राहत उपलब्ध गरिने

दाेहा । नेपाली राजदूतावास कतार र एनआरएन कतारकाे सहकार्यमा कतारमा रहर खाद्यान्न अभाव भएका नेपालीहरुलाई राहत उपलब्ध गराउने भएकाे छन । कतार स्थित नेपाली राजदुतावासले एक सुचना जारी गर्दै काेराेना भाईरस प्रभावले खाद्यान्न अभाव भएका...

काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित ७८ जना

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १५ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १५ पुगेकाे हाे । हालसम्म मलेसियामा ७ हजार १३७ जनामा...

कतारमा नेपालीलाई गाेली हानी दिइयो मृत्युदण्ड

  काठमाडौं । कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। कतारी नागरिककाे हत्या आराेपित अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो। महोत्तरीको औरही-१,का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको...

साउदी अरबमा १ हजार ३ सय ६४ नेपालीमा काेराेना, ७ जनाको मृत्यु

काठमाडौं । साउदी अरबमा हालसम्म १ हजार ३ सय ६४ जना नेपालीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले नेपाली राजदुतावास साउदीलाई दिएको लिखित जानकारी अनुसार साउदी अरबमा हालसम्म...

हामी नेपाली ग्लाेबलकाे मलेसियामा पनि टास्क फाेर्स समिति

क्वालालम्पुर । हामी नेपाली ग्लोबलले मलेसियामा पनि टास्क फाेर्स समिति गठन गर्दै काेष स्थापना गर्ने भएकाे छ । हामी नेपाली ग्लोबल मलेसिया शाखा अन्तर्गत रहेर उपाध्यक्ष जगत सिं तामाङको संयोजकत्वमा १५ सदस्य टास्क फोर्स राष्ट्रिय...

मलेसियामा फेरि २ सय आप्रवासी नागरिक पक्राउ परेका छन

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेकाे पुरानाे पेतालिङजया स्थित क्वारेन्टाइनमा रहेका थप २ सय जना अबैधानिक हैसियतमा रहेका विदेशी नागरिकहरु पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा धेरैजसो इन्डोनेसियाली, भारतीय, बंगलादेशी र पाकिस्तानी रहेकाे अध्यागमन...

काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ३१ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार ९ जनामा...

मलेसियामा पाँच श्रमिकलाई तामाङ घेदुङ र कलाकार संघकाे खाद्यान्न सहयोग

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियामा जारी आवागमन नियन्त्रण (एमसिओ) ले गर्दा मलेसियामा खाद्यान्न अभाव भएका पाँच श्रमिकलाई खाद्यान्न सहयोग गरेकाे छ । मलेसियाको पुचुङ स्थित...