बेलायतमा काेराेनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुग्याे
लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।
पाेखराकाे बागाले टाेल स्थित घरभै बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको...
मलेसियाले विदेशि कामदारहरूकाे सामुहिक काेराेना परिक्षण गर्ने
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेकाे हाे ।
मलेसियन स्वास्थ्य मन्त्रालयका...
काेराेनाकाे प्रकाेप: मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुग्याे, स्थिर सुधार
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुगेकाे छ । आज आईतवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८९"पुगेकाे हाे । गएकाे शुक्रबार र शनिबार मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे...
काेराेनाकाे कारण विदेशमा हालसम्म २८ नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) बाट अहिलेसम्म २८ जना नेपालीको मृत्यु भएकाे छ । विभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिक तथा गैरआवसीय २८ नेपालीकाे मृत्यु भएकाे एनआरएन जनाएको हाे ।
एनआरएनका अध्यक्ष कुमार पन्तको...
बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या ४९ पुग्याे
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे ।
यसअघि बहराइनमा २२ जना नेपालीमा...
काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८८ "पुगेकाे हाे । गएकाे शुक्रबार पनि मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे...
मलेसियामा ३ जना नेपालिमा काेराेना संक्रमण
क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे ।
मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना...
मलेसियामा ६ सय १ बिदेशीमा काेराेना संक्रमण, तीन जनाकाे मृत्यु
ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना...
काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । आज शुक्रबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८६"पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएकाे थियाे ।
हालसम्म मलेसियामा...
समस्यामा परेका र स्वदेश फर्किन चाहाने नेपालीलाई फर्काउन काङ्ग्रेसको माग
काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसले विदेशमा रोजगारी र अध्ययनमा रहेका नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण निर्माण गर्न माग गरेको छ । कांग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७...