मलेसियामा अर्का एक नेपालीमा काेराेना देखियाेे

काठमाडौँ । मलेसियामा अर्काे एक नेपालीमा काेराेना संक्रमण देखिएकाे छ । सुगाईबुलाे स्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमित बिरामी सुगाईबुलाे अस्पतालमा उपचार भईरकाे नेपाली दुतावास मलेसियाका द्धितिय सचिव...

सुदुरपश्चिमेली समाज द्धारा भारतमा अलपत्र नेपालीलाई खाध्यान्न बितरण

मुम्बई। बन्दका कारण स्वदेश फर्कन नपाएका भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले खाद्यान्न सामाग्री वितरण गरेको छ। विभित्र सामाजिक कार्यमा सक्रियता जनाउँदै आएकाे सुदुर पश्चिमेलि नेपाली समाज भारत...

श्रीमतीले बचाउनुहाेस भन्छिन : उनकाे आंखामा हेरेर रुदै साहुकाे काममा जान्छु..

म संग पैसा पनि छैन ।  श्रीमती होस्पिटलको बेडमा जीवन र मृत्यु संग लडिरहेकि छिन् । मलाइ बचाउनुस भन्छिन् । उनको आखामा हेर्छ रुदै साहुकाे काममा लाग्छु । घरमा आउछु छोराछोरीले सोधछ्न " बाबा आमा...

काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुग्याे, विश्वभरि ४२ हजार बढी

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुगेको छ । बुधबार थप २ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४५ पुगेकाे हाे । मलेसियामा २ हजार ९ सय ८ जनामा अहिलेसम्म संक्रमण...

मलेसियामा भिषा सकिएका र टिकट रद्ध भएकाले अप्रिल २ भित्र फारम भर्नुपर्ने

क्वालालम्पुर । मलेसियामा भिसा अवधि सकिएका नेपाली श्रमिकले आउँदो बिहीबारसम्म जानकारी गराउन मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल...

काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४३ पुग्याे, एक नेपालीमा मात्रै संक्रमण पुष्टि

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४३ पुगेको छ । मङगलबार थप ६ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४३ पुगेकाे हाे । करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म एक नेपालीमा...

मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे

मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे.. भन्ने समाचारकाे पूर्ण स्राेत र विरामीसंगकाे प्रत्यक्ष कुराकानी र सम्बन्धित निकायकाे जानकारी अनुसार राखिएकाे हाे । यधपी विरामी पनि अहिले निकाे भैसकेका  छन ।...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुग्यो

ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ । मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको  छ...

दुबई लगायत भारतमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न समाजकाे गम्भीर ध्यानाकर्षण

काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र...

काेभिड-१९ काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुग्याे

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुगेको छ । अाईतबार थप ७ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ३४ पुगेकाे हाे । करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म कुनै नेपालीमा...