मलेसियाकाे अस्पतालमा आर्थिक अभावमा परेका दुई नेपाली युवालाई एनआरएनको सहयोग
क्वालालम्पुर । एनआरएन मलेसियाले दुई नेपाली युवालाई आर्थिक सहयोग गरेकाे छ । मलेसियाको एक हस्पिटलमा उपचाररत दुईजना नेपालीलाई एनआरएन मलेसियाले आर्थिक सहयोग गरेकाे हाे ।
क्वालालम्पुर नजिकै रहेकाे युनिभर्सिटी अफ मलेसियामा उपचाररत सरावल गाउँपालिका ३...
नेपाली दुतावास मलेसियाले पेनाङ राज्यमा पनि कन्सुलर सेवा दिने
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।
पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना...
देवान मगरकाे अध्यक्षतामा २३ सदस्य नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ
पेनाङ । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ को ८औ अधिबेशनबाट देवान मगर अध्यक्षमा चयन भएका छन । ३८औ मगर दिवस अवसरमा पेनाङमा सम्पन्न ८अाै अधिवेशनले देवान लुङगेली मगरकाे अध्यक्षतामा २३ सदस्य कमिटी...
एनआरएनए र क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता , अध्यक्ष भट्टराई सम्मानित
ईश्वर राई
क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसिया र नेपाल मलेसिया क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता भएकाे । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुअरी २९ तारीखमा दुबै पक्ष बिच बैठक बसि यस्तो सम्झौता भएकाे...
मलेसियामा एक नेपाली युवा मृत फेला , हत्याकाे आंशका
क्वालालम्पुर । मलेसियाको जोहोरबारु स्थित देसा चेमर्लाङमा एक नेपाली युवा मृत फेला परेका छन । रामेछाप गोठगाउ निबासी याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर मृत अबस्थामा फेला परेका हुन ।
मृतक बोहोरा जोहोर...
मगर स्थापना दिवसकाे अवसरमा पेनाङ मलेसियामा भव्य कार्यक्रम
क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ ।
मगर...
जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि...
नेपाली दुतावास मलेसियाले जाेरबारुमा कन्सुलर सेवा दिने
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।
जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर...
मलेसियाका प्रधानमन्त्री माेहम्माेद महाथिरले दिए राजिनामा
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन ।
मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन...
सयुंक्तरुपमा सिर्जित ‘हामी’ सार्वजनिक
यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित 'हामी' गीति एल्बम सार्वजनिक भयो ।
समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली...