मलेसियामा साङ्गे लामा को उपस्थितिमा शेर्पाहरुकाे विश्व शान्ति पुजाआजा
मलेसिया । शेर्पा किदुग मलेसियाको आयोजनामा जनवरी २६ तारीख केलमा श्रदेय गुरु आचार्य कार्म साङ्गे लामा को उपस्थितिमा विश्व शान्ति पुजाआजा, धार्मिक प्रवचन कार्यक्रम भएको तथा ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको निमित्त...
उहानका नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह
काठमाडौँ — नोवल कोरोना भइरसको महामारीको केन्द्रबिन्दु भनिएको चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।
वुहान सहरमा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई पनि...
काभ्रे कल्याणकारी समाज मलेसियाकाे गठन
क्वालालम्पुर । आइतबार २६ जनवरी को दिन ग्रन्ड कन्टिनेन्टाल होटल क्वालालम्पुरमा सम्पन्न भएको काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम महाधिवेशन बाट मिलन शाहि ठकुरिकाे अध्यक्षतामा कमिटी गठन गरिएकाे छ ।
उक्त कमिटीमा
अध्यक्ष:(मिलन शाही ठकुरी ,उपाध्यक्षहरु क्रमश:(राजमान...
सोनाम ल्होछारकाे प्रवासकाे राैनक
मलेसिया । नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा २८५६ औं सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम क्वालालम्पुर, जहोर र पेनाङमा बृहतरुपमा सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ मलेसिया केन्द्रीय...
पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी
ईश्वर राई / हिमाल टाईम्स
क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ ।
यस...
मलेसियाकाे राेजगार : म्यानपावरलाई मस्ति , श्रमिकहरुलाई सास्ती
विपेन उलङगे / हिमाल टाईम्स
काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर...
नेपाल आदिवासी जनजाति महासंघ जोहोरमा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति
जनजाति महासंघ जाेहाेरमा गंगा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति
क्वालालम्पुर । नेपाल अादिवासि जनजाति महासंघ मलेसिया क्षेत्रिय समिति जाेहाेरबारू मलेसियाकाे चाैथाे अधिवेशनबाट गंगा चाम्लिङकाे नेतृत्वमा नया समिति चयन भएकाे छ ।
अधिवेशनबाट मनाेनित नया समितिमा गंगा...
मलेसियामा मगरहरुकाे माघे संक्रान्ति
क्वालालम्पुर । मगरहरूले विशेष पर्वकाे रूपमा मनाउने गरेकाे माघि पर्व मलेसियामा पनि मनाईएकाे छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष फुर्बा दोर्जे तामाङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा, नेपाल तामाङ कलकार...
क्यान्सर पिडित ईन्दिरालाई एनआरएन मलेसियाको आर्थिक सहयोग
हिमाल टाईम्स
काठमाडौं । क्यान्सर पिडित ईन्दिरा चेम्जोङलाई गरअावासिय नेपाली संघ ९ एनअारएन० मलेसियाले अार्थिक सहयोग गरेकाे छ । लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई संघले...
मलेसियामा कक्फेवा तङनाम मनाईयाे
हिमाल टाईम्स
क्वालालसम्पुर । मलेसिया क्वालालुम्पुर स्थित किरात याक्थुङ चुम्लुङ मलेसियाले कक्फेवा तङनाम मनाएकाे छ ।
मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायि, तथा सर्वसाधारणकाे उपस्थितिमा किरात याक्थुङ चुम्लुङले कक्फेवा तङनाम मनाएकाे हाे ।
नेपालका किरातिहरूले विशेष...