रसुवागढीकाे बाढी पछि ब्यवस्थापनमा तिब्रता (फाेटाेफिचर)
रसुवा जिल्लामा आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानिय तथा अन्य सुरक्षा निकायहरू सक्रिय भएका छन् ।
धान दिवसमा रमाउँदै महिला किसानहरू (फोटोफिचर)
काठमाडौं, १५ असार । आज असार १५ दहि चिउरा खाने दिन ।
यो दिनलाई धान दिवसको रूपमा पनि मनाइने गरिन्छ ।
रौतहटमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास प्रदर्शन (फोटो फिचर)
सञ्जय मिश्रा
रौतहट २३ जेठ। रौतहटस्थित तीनवटै सुरक्षा निकायको सहभागितामा सम्भावित मनसुनजन्य जोखिमलाई न्यून गर्ने उदेश्यका साथ उद्धारको कृत्रिम अभ्यास सम्पन्न भएको छ।
जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा गौर–४ बरहवा तालमा सम्पन्न ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’...
राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)
काठमाडौं, १९ जेठ । जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन ।
१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै मन्त्री खड्काले...
रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा-जाउलाखेल (फाेटाेफिचर)
तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
टुडिखेलमा गणतन्त्र दिवस (फाेटाेफिचर)
काठमाडाैं, १५ जेठ । सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएकाे छ ।
साे समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूकाे उपस्थिति रहेकाे...
हुम्लामा हिमतालमा फुटेको स्थानमा पुग्यो प्रहरी, दियाे राहात (फाेटाेफिचर)
काठमाडौं, ९ जेठ । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ ।
गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी माथी रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा...
यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)
काठमाडौं, ७ जेठ । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
सो क्रिकेट...
नेपाली महिला क्रिकेट ग्लोबल छनौटमा परे पछि… (फोटोफिचर)
काठमाडौं, ५ जेठ ।आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो...
पनौतीमा बेपत्ता महिला खोजी गर्ने क्रम जारी (फाेटाेफिचर)
बनेपा, ३० बैशाख । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ ।
काभ्रेस्थित पनौती नगरपालिका–५ मा बैशाख २९ गते बाढिमा बेपत्ता महिलाको खोजी गर्नका लागि सशष्त्र प्रहरी बल १५ नम्बर गण,...