नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु
काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले...
तक्मे बुढालाई जन्म दिनमा सरिनाकाे छाेरि उपहार
काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । राई को आजै जन्मदिन पनि परेको छ ।
उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी...
११ हजार ट्याक्सीमा सेन्टि भाईरस, आम्दानी रङ्गशाला निर्माणमा
काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे...
अभिनेत्री साम्राज्ञीले प्रेमी देवांश राणासँग म्युजिक भिडियो ल्याउदै
काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाल्दै हाम्राे जाेडि म्युजिक भिडियो बाट ुफस्टलुकु भन्दै प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी...
घुमाउरो पारामा यौन प्रस्ताव राखेे : स्वस्तिमा
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट आफूलाई यौन प्रस्ताव आएको बताएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा खड्काले उक्त भनाई राखेकी हुन् ।
चलचित्रमा आउनु अघि खड्का म्यूजिक भिडियोमा काम गर्थिन...
प्रियंका अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउदै थाइल्याण्डमा
नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ ।
प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर...
मलेसियामा सांस्कृतिक कार्यक्रम रिमिक्स धमका १३ हुने
हिमाल टाईम्स
क्वालालम्पुर । मलेसियाकमे बिभिन्न सहरहरुमा रिमिक्स धमका १३ हुने भएकाे छ । जिराे माईल एसडिएन बिएचडि काे संयाेजनमा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।
चाईनिज नयाँ बर्षकाे छुट्छिकाे अबसर पारेर हुन लागेकाे कार्यक्रममा नेपालबाट...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...
जब समर्थकले पारस खड्काको खुट्टा छोए …
१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे ।
अनपेक्षित रुपमा समर्थक मैदानमा...
टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...