केकी अधिकारी बनिन् दुलही

काठमाडौं । नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम...

गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’

काठमाडौं । निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो...

उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )

काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...

गीतकार समाजसेवी ईन्दिरा बोगटीको “चोखो माया” सार्वजनिक (भिडियो )

काठमाडौं । पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो  सार्वजनिक  भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र...

महानायक हमाल “जातको प्रश्न” नामक टेलिभिजन कार्यक्रमका कारण विवादमा

काठमाडौं । अभिनेता राजेश हमाल कान्तिपुर टेलिभिजनबाट प्रसारण भई रहेको “जातको प्रश्न “भन्ने कार्यक्रमबाट विवादमा आएका छन् । नेपाली समाजमा विभेद, असमनता र छुवाछुतको अन्त्यको लागि भन्दै हमालले उक्त टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका...

हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं . हास्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार समाजिक सञ्जाल फेसबुक पेज मार्फत आचार्यले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिएका छन् । “सामान्य...

गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )

काठमाडौं । एक पछि अर्को सफलता   गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय...

निम्न वर्गीय किसानहरूको कथामा आधारित लघुचलचित्र “किसान” सार्वजनिक

नवराज चौलागाईं ललितपुर । समसामयिक तथा कृषि विषयलाई आधार बनाएर निर्माण गरिएको लघुचलचित्र “किसान” कृषि पोस्ट डट कम अन्लाइन न्युज पोर्टलको आधिकारिक युट्युब च्यानल एग्रो टिभी नेपालबाट आज सार्वजनिक गरिएको छ । आम गरिब तथा निम्न...

गायक सुरेन्द्र राईको “तिम्रो छेउ बस्दा” युट्युबमा सार्वजनिक (भिडियो )

काठमाडौं । प्रतिभाशाली गायक सुरेन्द्र राईको ‘एकान्त मा" एल्बममा समावेस "तिम्रो छेउ बस्दा" बोलको गीत आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । राईले पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित...

नायक पल शाह र एलिजा गौतम अभिनित “आठोपिठो” को भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत 'आटो-पिठो' सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा  नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् । भिडिओ टेकेन्द्र...