मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत...
                    काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ।
ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो।
कार्यक्रममा मिस युनिभर्स...                
                
            गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना
                    मुम्बई, २४ बैशाख । गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ ।...                
                
            पहलगाम हमलाः गायक अर्जित सिहको कन्सर्ट क्यान्सिल
                    हैदाराबाद, १३ बैशाख । पहलगाम आतंकवादी हमलालाई लिएर भारतभर आक्रोश जारी रहेको छ। र, यो घटनाबाट बलिउड उद्योगका मानिसहरु पनि दुखित भएका छन् । य
यसैबीच, गायक अरिजित सिंहले अप्रिल २७ मा चेन्नईमा हुने आफ्नो...                
                
            मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी
                    मुम्बई, २५ चैत । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् ।
 
फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी...                
                
            ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा गुन्जिँदै रामकृष्ण ढकाल एण्ड ब्याण्ड
                    काठमाडौं, २० चैत । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।
वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु...                
                
            रचना रिमालको जुनी जुनीमा स्मारिका र शिसन
                    
काठमाडौं । गायिका रचना रिमालको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो रिलिज गरिएको छ। दीपनराज शिवाकोटीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ।
भिडियोमा मोडलद्वय स्मारिका ढकाल...                
                
            समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन
                    ब्रिसबेन (अस्ट्रेलिया), चैत २ - गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन। राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन। चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे दर्शक।
क्यानबेरा र पर्थका दर्शकसँग...                
                
            दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो...
                    काठमाडौँ । गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।  दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले...                
                
            इश्वर गुरुङ्गको नमस्ते ब्याण्डले ३६औँ वार्षिकोत्सव मनाउदै, एलओडि क्लवमा विशेष कार्यक्रम गर्ने
                    काठमाडौ । नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौँको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक...                
                
            अष्ट्रेलियाको सात सहरमा नेपथ्य
                    काठमाडौं - नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ।
आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट...                
                
             
                










